एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउन आगामी फागुनको तेस्रो सातादेखि नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ।
१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आयोजना गरिएको छ। नेपाली लोक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट नेपाल कल्चर ग्रुपले शुक्रबार काठमाडौँको वसन्तपुर झोछेमा मेलाको आयोजना गरेको हो।
काठमाडौं । अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको १२ औं संस्करण शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाली लोक संस्कृतिको संरक्षण, संवर्दन र प्रवद्र्धन गर्ने उद्देश्यले एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेला आयोजना गरेको हो । प्रज्ञा प्रतिष्ठानमा आयोजित मेलाको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउदले गरे । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारासहित यो मेला देशका […]
काठमाडौँ । १२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार २७ गतेसम्म चल्ने मेला काठमाडौँ, दाङ, पोखरा र ललितपुरमा हुनेछ । मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्याण्ड, साउथ अफ्रिका र नेपालसहित विभिन्न राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारहरुले भाग […]
एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८ देखि २७ गतेसम्म काठमाडौँमा एक दर्जन देशको सहभागितामा १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिनुभयो । उहाँले उक्त महोत्सवले मुलुकमा पर्यटन र …
एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा हालै एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ। कोरोनाका कारण भर्चुअलरूपमा सम्पन्न मेलामा नेपालबाहेक भारत, बंगलादेश, बोलिभिया, मलेसिया, फिलिपिन्स, पोल्यान्ड, सिंगापुर, स्लोभाकिया, इस्टोनिया, मेक्सिको, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, रोमानिया, सर्बिया, साउथ अफ्रिका, लिथुनिया, पेरु, पोर्चुगल, इजरायल, स्पेन, ताइवान, तान्जानिया र जिम्वाबेलगायत विश्वका ३० भन्दा बढी राष्ट्रबाट विभिन्न […]
एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको एघारौं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ । भर्चुअल रूपमा आयोजना गरिएको मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिंगापुर, स्लोभाकिया, साउथ अफिक्रा, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपालसहित विश्वका ३० भन्दाबढी राष्ट्रबाट ४२ विभिन्न सांस्कृतिक समूहहरूले सहभा
११ औँ ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ यही फागुन २१ र २२ गतेसम्म आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजना रहेको महोत्सव यो पटक कोरोनाको कारण भर्चुअल आयोजना हुँदैछ ।महोत्सवका कार्यक्रम संयोजक जोगेन्द्र केसीका अनुसार यो पटक महोत्सवमा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिङ्गापुर, स्लोभाकिया, साउथ अफ्रिका , स्पेन,
काठमाडौँ– एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते काठमाडौंमा ११औँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ हुने भएको छ । आयोजकले कोभिडका कारण प्रत्यक्ष सहभागिता सम्भव नहुने भएपछि भर्चुअल प्रविधिमार्फत मेलाको आयोजना गर्ने जनाएको छ । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले मेलामा नेपालसहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट सहभागिताको लागि निश्चित […]
काठमाडौं : आगामी सातादेखि ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला-२०७६’ आयोजना हुने भएको छ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही फागुन १६ देखि २५ गतेसम्म काठमाडौं, ललितपुर र पोखराका पर्यटकिय क्षेत्रमा दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्न लागिएको जनाएको हो। एभ...