‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ भर्चुअल हुने

११ औँ ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ यही फागुन २१ र २२ गतेसम्म आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजना रहेको महोत्सव यो पटक कोरोनाको कारण भर्चुअल आयोजना हुँदैछ ।महोत्सवका कार्यक्रम संयोजक जोगेन्द्र केसीका अनुसार यो पटक महोत्सवमा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिङ्गापुर, स्लोभाकिया, साउथ अफ्रिका , स्पेन,

सम्बन्धित सामग्री

सकियो अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको एघारौं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ ।  भर्चुअल रूपमा आयोजना गरिएको मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिंगापुर, स्लोभाकिया, साउथ अफिक्रा, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपालसहित विश्वका ३० भन्दाबढी राष्ट्रबाट  ४२ विभिन्न  सांस्कृतिक समूहहरूले सहभा

२१ र २२ फागुनमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

काठमाडौँ– एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते काठमाडौंमा ११औँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ हुने भएको छ । आयोजकले कोभिडका कारण प्रत्यक्ष सहभागिता सम्भव नहुने भएपछि भर्चुअल प्रविधिमार्फत मेलाको आयोजना गर्ने जनाएको छ । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले मेलामा नेपालसहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट सहभागिताको लागि निश्चित […]