३० देशको सहभागितामा लोक मेला

एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा हालै एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ। कोरोनाका कारण भर्चुअलरूपमा सम्पन्न मेलामा नेपालबाहेक भारत, बंगलादेश, बोलिभिया, मलेसिया, फिलिपिन्स, पोल्यान्ड, सिंगापुर, स्लोभाकिया, इस्टोनिया, मेक्सिको, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, रोमानिया, सर्बिया, साउथ अफ्रिका, लिथुनिया, पेरु, पोर्चुगल, इजरायल, स्पेन, ताइवान, तान्जानिया र जिम्वाबेलगायत विश्वका ३० भन्दा बढी राष्ट्रबाट विभिन्न […]

सम्बन्धित सामग्री

शुक्रबारदेखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला

अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवर्द्धन गर्न पर्सी शुक्रबारदेखि भृकुटीमण्डपमा १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुने भएको छ।

बाह्र वर्षे महाकुम्भ मेला

सुनसरीका धार्मिक तीर्थस्थलमा सन्त तथा भक्तजनको चहलपहल सुरु भएको छ । नेपालको एक मात्र स्थानमा लाग्ने महाकुम्भका लागि सन्त महात्मादेखि तीनै तहका सरकारको सहभागितामा स्थानीय राजनीतिक दल, सङ्घ संस्थालगायत स्थानीयवासी मेलाको तयारीमा जुटेका छन् । धर्तीकै पहिलो तीर्थका रूपमा परिचित वराह क्षेत्रको काखमा आयोजना हुने बाह्र वर्षे पूर्ण महाकुम्भ मेला सँघारमा रहेको छ । एक महिनासम्म लाग्ने पूर्ण महाकुम्भ मेला यही चैत २७ गतदेखि २०८१ वैशाख २८ सम्म लाग्दै छ । नेपालमा एक र भारतका चार गरी जम्मा पाँच स्थानमा लाग्ने गरेको कुम्भ मेला नेपालमा सुनसरीको वराह क्षेत्रस्थित चतरामा लाग्दै आएको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाका रूपमा सनातन हिन्दु धर्मावलम्बीले लिने गरेको कुम्भ मेलामा लाखाैँ मानिसको जमघट हुने छ ।

भृकुटीमण्डपको बृहत जुत्ता चप्पल व्यापार मेलामा ग्राहकको बढ्दो आकर्षण

काठमाडौं, चैत २० । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा आयोजित ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा लागी रहेको छ । आयोजक तथा बोस सुजका सञ्चालक गंगा श्रेष्ठका अनुसार जारी मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, हिमानी कलेक्सन, बोस सुज, भेनस सुज, आइडल, रन सुज, एक्स्ट्रा सुज, सु ल्यानड, र […]

काठमाडौँमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिँदै

एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८ देखि २७ गतेसम्म काठमाडौँमा एक दर्जन देशको सहभागितामा १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिनुभयो । उहाँले उक्त महोत्सवले मुलुकमा पर्यटन र …

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला

काठमाडौँ। नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ। मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक तथा रन शुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए।

भृकुटीमण्डपमा ‘वृहत् जुत्ता चप्पल व्यापार मेला’, के-के छन् आकर्षण ?

काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरूको सहभागितामा काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ‘वृहत् जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ । उक्त मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको छ । ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा […]

भृकुटीमण्डपमा उम्मेदवार मेला (तस्वीरहरु)

१६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागितामा उम्मेदवार मेला आयोजना गरिएको छ । भूगोलपार्क प्रालि आयोजक रहेको मेला काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू भएको हो । मेलामा उम्मेदवारहरुले राष्ट्रिय र स्थानीय मामिलामा मतदातासँग आ–आफनो दृष्टिकोण प्रस्तुत गरेका छन् । अन्यत्र यस्तो प्रचलन भए पनि नेपालका लागि यो नयाँ अभ्यास हुने आयोजकको […]

काठमाडौंमा उम्मेदवार मेला हुने

११ कात्तिक, काठमाडौ । काठमाडौं उपत्यकामा प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागितामा उम्मेदवार मेला आयोजना हुने भएको छ । भूगोलपार्क प्रालि आयोजक रहेको सो मेला १६ कात्तिकमा राजधानीको भृकुटीमण्डपमा हुनेछ । यो मेलामा उम्मेदवारहरुले राष्ट्रिय र स्थानीय मामिलामा मतदातासंग आ–आफनो दृष्टिकोण प्रस्तुत गर्न पाउने आयोजकले जनाएको छ । अन्यत्र यस्तो प्रचलन भएपनि नेपालका लागि यो […]

https://www.onlinekhabar.com/2020/04/852400

२६ चैत, जनकपुरधाम । प्रत्येक नयाँ वर्षको अवसरमा सिरहाका बिभिन्न ठाउँमा लाग्ने मेला यस पटक स्थगित गरिएको छ । नयाँ वर्षको अवसरमा वैशाख १ गते सिरहाको लहान नगरपालिकामा हजारौंको सहभागितामा सलहेश फूलबारी मेला लाग्ने गर्दछ …

८ देशको सहभागितामा २१ पुसदेखि काठमाडौंमा हाइड्रो एक्स्पो

काठमाडौं: २१ पुसदेखि काठमाडौंमा हाइड्रो एक्स्पो गरिने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघको आयोजना र राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र जनसंख्या तथा वातवरण मन्त्रालयको संरक्षणमा मेला आयोजना गर्न थालिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए। तीन दिनसम्म चल्ने एकस्पोको क्रममा तीनवटा विषयमा सेमिनार गरिने भएको छ। ...