सेना पुगेसँगै साढे ३ घण्टापछि सुचारु भयो बूढीगंगामा मतदान

विराटनगर । मोरङको बूढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ । केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । बिहान साढे ९ बजे मतदान स्थलमा बिस्फोट भएपछि मतदान स्थगित भएको थियो  । नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत्रमा सर्च अभियान संचालन गरी भिडलाई हटाएर अवस्था […]

सम्बन्धित सामग्री

देशभर १५ ठाउँमा मतदान रोकियो, सुचारु गर्ने प्रयास जारी

काठमाडौं :देशभर १५ केन्द्रमा मतदान रोकिएको छ। निर्वाचन आयोगका अनुसार अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको होयी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको समेत आयोगले जनाएको छ। आयोगका अनुसार देशभरका अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ।

१५ वटा केन्द्रमा रोकियो मतदान कार्य, सुचारु गर्ने प्रयास

काठमाडौं । निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ । साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य […] The post १५ वटा केन्द्रमा रोकियो मतदान कार्य, सुचारु गर्ने प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१५ वटा केन्द्रमा मतदान स्थगित, सुचारु गर्ने प्रयास

काठमाडौं-  निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ ।  साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका […]

दोलखाको जफेमा रोकिएको मतदान सुचारु

दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित जफेमा रोकिएको मतदान पुनः सुचारु भएको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड गोली चलाएको छ । जफेमा मतदान शुरु भएको बागमती प्रदेशकी डीआईजी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् । गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप हुँदा सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

मोरङको बुढीगंगामा रोकिएको मतदान पुनः सुचारु

मोरुङ – मोरङ निर्वाचन क्षेत्र नम्बर ६ स्थित बुढीगंगा गाउँपालिकाको एक मतदानस्थलमा मतदान कार्य पुनः सुचारु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बिहान विष्फोटको आवाजसँगै मतदानस्थलमा केही समस्या देखिए पनि हाल सो क्षेत्रमा मतदान कार्य सुरु भइसकेको छ। बिहान करिब पौने १० बजे मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको अवस्थामा ठूलो आवाजसहित विष्फोट […]

पुनः मत खसाल्न दिने सहमतिपछि राजविराजमा रोकिएको मतदान सुचारु

सप्तरीको राजविराज नगरपालिका– ११ स्थित वडा कार्यालयमा रहेको मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु भएको छ। विहानबाट सुरु भएको मतदानमा प्रतिनिधिसभा सदस्यका लागि दिनुपर्ने मतपत्रको सट्टा प्रदेश सभाकै मतपत्र दिइएपछि...

गुल्मीको छापहिलेमा राेकिएकाे मतदान पुन: सुचारु

गुल्मीको मालिका गाउँपालिका ५ को छापहिले माबी मतदान स्थलको मतदान पुन सुचारु भएको छ।  साढे ८ बजेबाट रोकिएको मतदान प्रक्रिया सुचारु भएको मतदान अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए। सहायक मतदान अधिकृत...

उदयपुरमा केहीबेर चुनाव स्थगित भइ पुन: सुचारु

वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।...

८ घन्टा रोकिएपछि सेना राखेर धनकौलमा मतदान बल्ल सुचारु

सर्लाही- सर्लाहीको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलस्थित दुईवटा मतदान केन्द्रमा ७ घण्टादेखि अवरुद्ध मतदान दिउँसो ३ बजेदेखि सुचारु भएको छ। पटकपटकको झडपका कारण बिहान ८ बजेदेखि मतदान कार्य अवरुद्ध भएको हो। मतदान केन्द्रमा सेनालाई पहिलो घेरामा राखेर दिउँसो ३ बजेबाट मतदान कार्य सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । ‘अब […]

वर्षा रोकिएपछि धनुषामा मतदान पुनः सुचारु (तस्बिरहरु)

जनकपुरधाम – धनुषामा वर्षा र हावाहुरीपछि प्रभावित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ। वर्षा र हावाहुरी रोकिएपछि मतदान सुरु भएको हो। मतदानस्थलमा पानी जमेर जलमग्न भएको छ। त्यसका बाबजुद मतदाताहरु मतदानमा सहभागी भएका छन्। एकाएक हावाहुरी र वर्षा भएपछि मत हाल्न लाइनमा लागेका मतदाताहरु तितरवितर भएका थिए। वर्षाका कारण महोत्तरी र धनुषाका केही क्षेत्रमा मतदान […]