१५ वटा केन्द्रमा मतदान स्थगित, सुचारु गर्ने प्रयास

काठमाडौं-  निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ ।  साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका […]

सम्बन्धित सामग्री

१५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः ३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”

देशभरका १५ केन्द्रमा मतदान स्थगित

काठमाडौं । निर्वाचन आयोगले देशका विभिन्न १५ केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको हो । रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगले जनाएको छ । यीबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताएको छ ।

मेचीनगरमा एक घण्टादेखि स्थगित मतदान सुचारु गर्ने तयारी

झापाको मेचीनगर-१४ स्थित बालसुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण एक घण्टादेखि रोकिएको मतदान सुरु गर्ने तयारी भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रमा प्रदेशतर्फको मतपत्र भेटिएपछि मतदान स्थगित भएको थियो। ुमतपत्रको...

सेना पुगेसँगै साढे ३ घण्टापछि सुचारु भयो बूढीगंगामा मतदान

विराटनगर । मोरङको बूढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ । केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । बिहान साढे ९ बजे मतदान स्थलमा बिस्फोट भएपछि मतदान स्थगित भएको थियो  । नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत्रमा सर्च अभियान संचालन गरी भिडलाई हटाएर अवस्था […]

बम विस्फोटपछि स्थगित मोरङको बुढीगंगामा मतदान सूचारु

बम विस्फोटपछि स्थगित भएको मोरङको बुढीगंगा गाउँपालिका-१ करैया गाउँमा मतदान सूचारु भएको छ । करैयादेवस्थल मन्दिर मतदानस्थलको एउटा केन्द्रमा साढे १० बजे बम विस्फोट हुँदा  मतदान स्थगित गरिएको थियो । तर,...

ओखलढुङ्गाको चम्पादेवीमा मतदान स्थगित, डोल्पा र भोजपुरको कुलुङमा पनि तनाव

काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदानका क्रममा विवाद हुँदा मतदान स्थगित भएको हो । अहिले सर्वदलीय बैठक बसेर मतदान सुचारु गराउन पहल भइरहेको छ । यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको खबर प्राप्त भएको छ । यद्यपि त्यहाँको पछिल्लो अवस्था प्राप्त हुन नसकेको […]

ओखलढुंगाको चम्पादेवीमा मतदान स्थगित, डोल्पा र भोजपुरको कुलुङमा पनि तनाव

ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदानका क्रममा  विवाद हुँदा मतदान स्थगित भएको हो । अहिले सर्वदलीय बैठक बसेर मतदान सुचारु गराउन पहल भइरहेको छ । यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको खबर प्राप्त भएको छ । यद्यपि त्यहाँको पछिल्लो अवस्था प्राप्त हुन नसकेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए । फोन सम्पर्क हुन नसक्दा अध्यावधिक विवरण प्राप्त हुन नसकेको हो । यसैगरी भोजपुरको कुलुङ गाउँपालिकामा  केही  केही मतदान के