इटहरी । इटहरीका एक कोरोना संक्रमित सफल उपचारपछि निको भएर घर फर्कँदा समाजले गाउँमा बस्न नदिएको पाईएको छ । इटहरी ५ का २७ बर्षीय कोरोना संक्रमित पुरुष धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सफल उपचार गरेर घर फर्किए पनि उनलाई गाउँ, समाजले बस्न नदिएको पीडितले गुनासो गरेका छन् । ‘एक साता हस्पिटल बसेर निको भएपछि …