काठमाडौं । सरकारले छानबिनका लागि समिति गठन गरेपछि निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । उनको रिटको प्रारम्भिक सुनुवाइ मंगलबारलाई तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सरकारले अधिकारीका विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा समिति बनाएको छ । सरकारले नेपाल राष्ट्र बैंक ऐनअनुसार […]
The post गर्भनर अधिकारीद्वारा सर्वोच्चमा रिट दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.