विवादबीच सहिद पार्क शिलान्यास

प्रदेश सरकार गठन भएदेखि नै विवादित बन्दै आएको प्रदेश नं २ सरकारले विवादित पार्कको शिलान्यास गरेको छ ।

सम्बन्धित सामग्री

निजामती स्मारकमा पूर्वप्रधानमन्त्री आचार्य र पूर्व मुख्यसचिव थापाको शालिक

गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन निजामती स्मारकमा पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गरिने भएको छ । विसं २०१३ भदौ २२ गते निजामती ऐन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाको शालिक शिलान्यास गर्न लागिएको राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।   यही भदौ २२ गते निज...

अनेरास्ववियुद्वारा 'विद्यार्थी सहिद पार्क'को शिलान्यास

काठमाडौं : अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण गरिने 'विद्यार्थी सहिद पार्क'को मंगलबार सहिद दिवसको अवसर पारेर शिलान्यास गरिएको छ। काभ्रेको नमोबुद्व आयोजना नगरपालिका वार्ड नं ९ स्थित कुरगाउँमा उक्त पार्कको शिलान्यास गरिएको हो। सहिदहरुको सम्झनामा नेपालकै एक मात्र विध्यार्थी सहिद पार्क निर्माण गर्ने उद्देश्यले...

२७ करोड सकियो, देखिँदैन उपलब्धि

गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा ‘राष्ट्रिय सहिद तथा निजामती पार्क’ बनाउन २०६८ सालमा शिलान्यास भएको थियो । शिलान्यासपछि ६ वर्ष बित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मूर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तूप, चैत्य, सार्वजनिक शौचालय, बगैंचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।