ओखलढुङ्गा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा काँग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन् । लिखु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को निर्वाचनमा काँग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गरेका हुन् । देशभरको जनलहर काँग्रेसका पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले काँग्रेसका […]