१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् ।
बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त …
काठमाडौं– बलिउडका सुपरस्टार सलमान खानले फेरि एकपटक आफ्नो लाइभ प्रस्तुति मार्फत विश्वभरका दर्शकलाई मोहित बनाउन तयारी गरेका छन्। ‘द-ब्याङ : द टुर रिलोडेड’ नामक भव्य शो आगामी सन् २०२५ नोभेम्बर १४ मा कतारको दोहास्थित एसियन टाउन एम्फिथियटरमा आयोजना हुने भएको छ। यो बहुप्रतीक्षित कार्यक्रममा बलिउडको जोश, ग्ल्यामर र संगीतको धमाकेदार संयोजन प्रस्तुत गरिनेछ। सलमान खानले आफैँले […]
काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार पनि बस्ने भएकाे छ। साेही बैठक पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेदेखि शुरु हुने भएकाे हाे। गत असोज २८ गतेदेखि प्रारम्भ भएको बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ । यसअघि शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, […]
१ कात्तिक, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ ।
शनिबार बिहान करिब ५ बजेको समयमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको …
एजेन्सी– चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ। सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेको चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सीएनएनआईसी) द्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार, पछिल्ला ६ महिनाभित्र मात्रै करिब २६ करोड ६० लाख नयाँ प्रयोगकर्ता थपिएका छन्। सन् २०२४ को अन्त्यमा […]