कैलाली बाढीपछि : सडकमा बसेका गर्भवती र सुत्केरी

–दुर्गा देवकोटा/ कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका […]

सम्बन्धित सामग्री

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

टीकापुर, ३ असोज । कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् […]

कैलाली बाढी :  सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

कैलाली - कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीमा रहेकाे हुलाकी सडकमा  दुई वर्षमुनिका बालबालिका  पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका र आमाहरुलाई थप समस्या भएको छ । भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उहाँको घर बाढीले डुबेपछि उहाँ बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आउनुभय...

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा  दुई वर्ष मुनीका बालबालिका  पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका र आमाहरुलाई थप समस्या भएको छ ।भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उनको घर बाढीले डुबेपछि उनी बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आइन् । बाढीले घर

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

टीकापुर – कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ। जिल्लाको भजनीस्थित हुलाकी सडकमा  दुई वर्ष मुनीका बालबालिका पनि छन्। सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन्। बालबालिका र आमाहरुलाई थप समस्या भएको […]

कैलाली बाढी: सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा

कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन्। ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन्।...

कञ्चनपुरको दोदा नदीमा पक्की पुल निर्माण

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँ–बल्मी जोड्न दोदा नदीमा पक्की पुल निर्माण गरिएको छ । नदीमा झन्डै ६ करोड रुपैयाँ लातमा पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै गाउँपालिका जान आउन सर्वसाधारणलाई सहज भएको छ । ‘सहज रूपमै सवारीसाधनमा चढेर गाउँपालिकासँगै अन्य क्षेत्रमा जान सकिने भएको छ,’ वडाध्यक्ष टीकाराम चौधरीले भने, ‘विगतमा गाउँमा कोही बिरामी पर्दा जोखिमपूर्ण रूपमा नदी तरेर स्वास्थ्यचौकी लैजानुपथ्र्यो । बाढी आएका दिन नदी तर्न नसके बिरामीलाई घरमै राख्नुपर्दा ज्यान जाने जोखिम रहन्थ्यो । गर्भवती महिलालाई अस्पताल पुर्‍याउन नसक्दा घरमै जोखिम मोलेर पनि सुत्केरी गराउने गरेका थिए । पुल निर्माणसँगै त्यो अवस्था अन्त्य भएको छ ।’ पुल निर्माण भएपछि गाउँपालिकाबाट सेवा लिनबाट वञ्चित हुनुपर्ने अवस्था टरेको छ । पुल निर्माण नहुँदा गाउँपालिका पुग्न चारपांग्रे सवारीसाधनमा कैलाली हुँदै डोकेबजार भएर लामो यात्रा गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता थियो । तर अहिले नन्दगाउँ हुँदै सीधैं बेलौरी कलुवापुर सडकसम्म पुग्न सकिने भएको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए । गाउँपालिकाको आन्तरिक स्रोत, प्रदेश सरकार र संघीय सरकारको बजेट परिचालन गरी गएको चार वर्षमा पुल निर्माण भएको हो । लालझाडी गाउँपालिका जिल्लाकै विकट क्षेत्रका रूपमा परिचित छ । जिल्लाको दक्षिण पूर्वमा रहेको लालझाडीलाईे चारैतिर दोदा नदीले घेरिएकाले एक गाउँबाट अर्काे गाउँ जान नदी तर्नुपर्ने अवस्था थियो । गाउँपालिका जोडनका लागि दोदा नदीमा एक साथ तीन पक्की पुल निर्माण थालिए पनि अहिले एक मात्रै पुल निर्माण भएको हो । अन्य दुई पुल निर्माणाधीन छन् । रासस