पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले आगामी बिहीबारदेखि लामो दुरीका बस सञ्चालन गर्ने तयारी थालेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा थप हुने वा नहुने भन्ने निर्णय गर्न बाँकी रहे पनि व्यवसायीहरुले बिहीबारदेखि लामो दुरीका सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।लामो समयसम्मको निषेधाज्ञाले व्यवसायी र मजदुरको अवस्था नाजुक भएकाले बाध्य भएर सार्वजनिक सवारी सञ्चालन गर्न बाध्य भएको व्यवसायीको भनाइ छ ।पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले आउँदो बिहीबारदेखि लामो दु