काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण सत्ता गठबन्धन दलले मिलेमत्तोमा ओझेलमा पार्न लागेको आरोप लगाएका छन् । अनुसन्धानमा संलग्न मुख्य–मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र आफू अनुकूलका मान्छे ल्याएर अनुसन्धानलाई फासफुस पार्ने काम हुन लागेको उनको आशंका छ । कु्नै […]