तामिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा आदित्य रोय कपुरको अपोजिटमा युवा अभिनेत्री म्रुनाल ठाकुर देखिने भएकी छन् । यसअघि थुप्रै हिट चलचित्रमा काम गरिसकेकी ठाकुर यस चलचित्रमा प्रहरीको भूमिकामा देखिने बताइएको छ । भुषण कुमार र मुराद खेतानीको निर्माणमा बन्न लागेको यस चलचित्रको हालसम्म नाम भने जुराइएको छैन । सत्य घटनामा आधारित भएको भनिएको यो चलचित्रको छायाङ्कन यही वर्षको अक्टोबरबाट शुरु हुनेछ ।चलचित्रको हिस्सा बनेको समाचारपछि म्रुनालले भनेकी छन्, ‘जब मैले चलचित्रको कथा पढेँ, तत्क