ललितानिवास प्रकरणमा किन रोकियो माधव र बाबुरामको बयान ?

१ भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले शुक्रबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई ताकेता गरेको छ । त्यसअनुसार प्रहरी प्रतिवेदन लेखनको अन्तिम तयारीमा जुटेको छ । तर, प्रतिवेदन बुझाउने अन्तिम दिनसम्म पनि पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान समेत लिइएको छैन । […]

सम्बन्धित सामग्री

सञ्चो नभएको जनाएपछि पूर्वगृहमन्त्री खाँणको बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु

काठमाडौँ- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उनीसँगको बयान आजका लागि रोकिएको छ ।  खाँणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको म्याद थप भएका ...

आईजीपीको अमेरिका भ्रमण रोकियो, एआईजी नेतृत्वको टोली पठाइयो

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रोकिएको छ । अमेरिकामा आयोजना हुने लिडरशीप एक्सनेच्ज कार्यक्रममा कुँवर नेतृत्वको ६ सदस्यीय टोली सोमबार जाने कार्यक्रम थियो । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा एकपछि अर्को हाइप्रोफाइल मुछिइरहेको बेला सोही कारण देखाउँदै गृह मन्त्रालयले आईजीपी कुँवरलाई नजान निर्देशन दिएको हो । गृहको निर्देशनपछि सीआईबी प्रमुख एआईजी […]

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला आजका लागि रोकियो

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दाको फैसला रोकिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेकोे मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर बजरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ (सोमबार)मा फैसला सुनाउन आदेश गरेको थियो ।

ललिता निवासमा शंकास्पद फैसला, एकाएक रोकियो न्यायाधीसमाथि छानबिन

काठमाडौँ।  बहुचर्चित ललिता निवास प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट भएको फैसलामाथि अनुसन्धान थालेको न्यायपरिषद् एकाएक निष्क्रिय छ । ललिता निवास प्रकरणसँग जोडिएका दुई मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश रमेशराज पोखरेलले ‘शंकास्पद’ फैसला गरेको समाचार ...