काठमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर जबार परिसूचक नेप्से १.१७ प्रतिशतले गिरावट भएको छ ।
सोमबार सुरुआती समयको उताचढावको बाबजुत २९.९८ अंकले घटेर नेप्से २५४२.२८ अंकमा बन्द भएको छ । कारोबार रकम पनि घटेको छ ।...