पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन , राष्ट्रपतिले गराएनन् शपथ ग्रहण

काठमाडौं । पाकिस्तानमा नयाँ मन्त्री परिषद् गठन भएको छ । इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ प्रधानमन्त्री चयन भएका शेहेवाज सारफिले हिजो बेलुका ३० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । उनीहरूको हिजो बेलुकी नै शपथग्रहण हुनुपर्नेमा राष्ट्रपति बिरामी परेपछि स्थगित भएको छ । राष्ट्रपति आरिफ अल्भी अचानक बिरामी बिदामा बसेका कारण कार्यक्रम स्थगित […]

सम्बन्धित सामग्री

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिनुभएको छ । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् गठन गरेर शपथग्रहण गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गर्नुभएको हो ।

गण्डकीमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन, यस्ता छन् पहिलो बैठकका ५ निर्णय

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अधिकारीसँगै एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई साथमा लिएर शपथ ग्रहण गरेका हुन् । उनीहरूको

दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

नवनियुक्त मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद् विस्तारमा सकस

कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मन्त्रिपरिषद् गठन गर्न सकस हुने देखिएको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धन सरकार बन्ने भए पनि कुन दलबाट कति मन्त्री बनाउने भन्नेबारे सहमति भइनसक्दा मुख्यमन्त्री शाहीले तिहारपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।मुख्यमन्त्री शाहीले गत मंगलबार पद तथा गोपनीयताका शपथ लिएका हुन् । त्यतिबेला नै मन्त्रीहरु नियुक्त गरेर शपथ हुने आँकलन गरिएको थियो । मुख्यमन्त्री शाहीको शपथ ग्रहण कार्यक्रमको ब्य

बागमती प्रदेश : मन्त्रालयको भागवण्डा मिलाइयो

बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ । जसका लागि बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो । आजै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् । गठबन्धनको दलको तर्फबाट संसदीय दलको उपनेताहरु मन्त्री बन्ने निश्चित भएको नेपाली काँग्रेस बागमती

नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान

सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री हुसेन अर्नौसलाई उहाँले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गर्नुभएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ ग्रहण गरेकाले राष्ट्रपति असदले प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आह्वान गर्नुभएको हो । गत मे महिनामा भएको निर्वाचनमा उहाँ फेरि राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको घोषणा गरिएको थियो ।

गृहमन्त्रीमा खाँण र कानुनमा कार्कीले सपथ लिने

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सो पार्टीबाट तत्काल दुई जना मन्त्री बन्ने भएका छन्।कांग्रेसका अनुसार गृहमन्त्री बालकृष्ण खाँण तथा ज्ञानेन्द्र बहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने बुझिएको छ। देउवासँगै खाँण र कार्कीले सपथ खाने बुझिएको छ।खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन्। देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा सुरु हुँदैछ। प्रधानमन्त्री पछि मन्त्रीले सपथ गर्ने छन्। देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन

देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।