गण्डकीमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन, यस्ता छन् पहिलो बैठकका ५ निर्णय

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अधिकारीसँगै एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङलाई साथमा लिएर शपथ ग्रहण गरेका हुन् । उनीहरूको

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : कुलप्रसादका यस्ता छन् ६ सारथि

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारलाई विस्थापित गर्दै कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन भएको छ । तत्काल सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ, जसमा मुख्यमन्त्री केसीका अतिरिक्त ६ मन्त्री छन् ।प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित दुई जना, नेपाली काँग्रेसबाट एक जना, जसपा नेपालबाट तीन जना र नेकपा एमालेको चुनाव चिह्न (सूर्य) बाट जितेका तथा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहका एक जना मन्त्री सहभागी छन् ।कुलप्रसाद केसीका यी ६ सारथि१. डिल्ली बहादुर चौधरी: केन्द्रम

यस्ता छन् देउवाका ४ मन्त्री

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले मंगलबारदेखि कार्यभार सम्हालेका छन् । उनको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले  मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् ।