सरकार आचरण सुधार गरेका कैदीहरुको कैद मिनाहा गर्ने पक्षमा छः गृहमन्त्री खाण

काठमाडौँ – राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो। बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरुको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको […]

सम्बन्धित सामग्री

रिगलको कैद मिनाहा बदर, तत्काल थुनामा पठाउन आदेश

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । साथै ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ । चेतन मानन्धरको हत्यामा जन्मकैदको सजाय पाएका नेपालगञ्जका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसमा गरेको कैद मिनाहा गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध  भारती मानन्धरले दिएको […]

रिगलको कैद मिनाहा बदरमा रवि भन्छन्: सर्वोच्चको फैसलालाई स्वागत गर्दछु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको बताएका छन्।...

रिगलको कैद मिनाहा प्रकरणमा राष्ट्रपतिकाे निर्णय झिकाउन आदेश

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ।...

रिगलकाे कैद मिनाहा विरुद्ध अनशन बस्छु : भारती

१६ असोज, काठमाडौं । भारती मानन्धर आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध रिले अनशन बस्ने भएकी छन् । रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा […]

गणतन्त्र दिवसकाे अवसरमा दाङमा ३१ जना कैदीबन्दीकाे कैद मिनाहा

दाङ- गणतन्त्र दिवसको अवसरमा ३१ जना कैदीबन्दीकाे कैद मिनाहा भएको छ। घोराही कारागारबाट ९ जना र तुलसीपुर कारागारबाट २२ जना कैदीको कैद मिनाहा भएको हो। तुलसीपुर कारागारमा ५० प्रतिशत कैद भुक्तान गरेका १४ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ८ जना रहेका रहेका छन्। ५० प्रतिशत कैद भुक्तान गरेर बाँकी कैद मिनाह हुनेमा १ […]

सर्वोच्चले रञ्जन कोइरालाको कैद मिनाहा नगर्ने

श्रीमती हत्याको अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा नहुने भएको छ।...

सर्वोच्चले उल्ट्यायाे रञ्जन कोइरालाको कैद मिनाहा, जन्मकैद सदर

काठमाडौं : सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने निर्णय उल्ट्याएको छ। अदालतले आफ्नै निर्णय उल्ट्याएपछि पूर्वडिआइजी कोइरालाको जन्मकैद सदर भएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले कोइरालाको कैद मिनाहाको निर्णय उल्टाएको हो। यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद मिनाहा गरेको थियो।काठमाडौं जिल्ला अदालतले पूर्

प्रजातन्त्र दिवसमा ५०१ कैदीको कैद मिनाहा र १२ जनाको सजाय माफी

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीको बाँकी कैद मिनाहा गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शनिवारदेखि लागू हुने गरेर उनीहरूको कैद मिनाहा गरेकी हुन् ।  त्यस्तै १२ जनाको सजाय माफी गरिएको छ ।

कैदीबन्दीको कैद मिनाहा

२०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका ७ गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।...

यार्सा सङ्कलन हत्याकाण्डका कैदीबन्दीको कैद मिनाहा

मनाङ- विसं २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो । कर्तव्य ज्यान मुद्दाका पाँच जनाको […]