कांग्रेसबाट राष्ट्रियसभामा उम्मेदवार बन्नेकाे टुंगाे लाग्याे

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ।सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो। केन्द्रीय कार्यसमिति बैठक अघि पार्टी कार्यालयमा पदाधिकारीको बैठक बसेको थियो।जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बन्ने छन्।उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्र

सम्बन्धित सामग्री

राष्ट्रियसभामा एकभन्दा बढी उम्मेदवार, गठबन्धनमा दरार 'निश्चित'

राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार खडा गरे सत्ता गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ।...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई राष्ट्रियसभामा मनोनीत गर्न माग

काठमाडौँ : राष्ट्रियसभामा रिक्त १९ सदस्य चयन गर्न माघ ११ गते चुनाव हुँदैछ। ८ राजनीतिक दलबाट १९ सदस्यका लागि ५१ जनाको उम्मेदवारी परेको छ तर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उम्मेदवारी शून्य छ।कुनै पनि राजनीतिक दलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई उम्मेदवार बनाएनन्। अरू सबै समुदायको राष्ट्रियसभामा प्रतिनिधित्व भए पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन सकेको छैन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सङ्गठित अभियान शुरु गरेको २३ वर्ष भैसकेको छ तर राज्यका निक

गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति गठन

काठमाडौँ – सत्ता गठबन्धनले राष्ट्रियसभामा आफ्ना उम्मेदवार जिताउन समन्वयन समितिमा गठन गरेको छ। चार पार्टीबाट एक एक जना रहेको समन्वयन समिति बनाइएको हो। समन्वयन समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादीबाट हितराज पाण्डे, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाबाट मनिस सुमन छन्। समन्वयन समितिको पहिलो बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेर संयोजकमा लेखकलाई चयन गरेको छ। […]

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका अधिकांश उम्मेदवार विजयी

राष्ट्रियसभामा रिक्त १९ पदका लागि बुधबार सातै प्रदेशमा निर्वाचन सम्पन्न भएको छ । बुधबार रातिसम्म धेरैजसो प्रदेशको मतपरिणाम पनि आइसकेको छ ।प्रदेश–१ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार निर्वाचित भएका छन् ।निर्वाचित हुनेहरूमा गठबन्धनबाट गोपालकुमार बस्नेत र जयन्ती राई भएका छन् । यस्तै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भए । गठबन्धनका उम्मेदवार […]

कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

१२ माघ, सुर्खेत । कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् । प्रदेश निर्वाचन कार्यालयकी सूचना अधिकारी निर्मला रेग्मीका […]

लुम्बिनीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

१२ माघ, दाङ । लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । शर्माले ४३४४ […]

जनमोर्चाबाट राष्ट्रियसभामा एकमात्र उम्मेदवार राजेश विश्वकर्मा को हुन् ?

काठमाडौं, १९ पौष । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभामा एकमात्र उम्मेदवारका रुपमा राजेश विश्वकर्मालाई अगाडि सार्ने निर्णय गरेको छ । सत्ता गठबन्धनका पाँच दलबीच आज भएको सहमति अनुसार जनमोर्चाले एक सिट पाएको थियो । जनमोर्चाबाट उम्मेदवार टुंगो लागेका राजेश विश्वकर्मा प्रगतिशिल लेखक संघका केन्द्रीय सदस्य हुन् । उनी जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारमा आवद्ध थिए । […]

यी हुन् राष्ट्रियसभामा काँग्रेसका उम्मेदवार (सूचीसहित)

काठमाडौं, १९ पौष । नेपाली काँग्रेसले १२ माघमा हुने राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले ६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । सत्ता गठबन्धनमा भागवण्डा भएअनुसार काँग्रेसबाट ६ जना उम्मेदवार बन्ने सहमति भएको थियो । राष्ट्रियसभाको १९ सिट खाली हुनलागेपछि निर्वाचन हुनलागेको हो । उम्मेदवार चयन भएकामा कमला पन्त […]

राष्ट्रियसभामा उम्मेदवार बन्न समानुपातिक सूचीबाट चार नेताको नाम फिर्ता

प्रमुख राजनीतिक दलहरु आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारीमा जुटेका छन् । उक्त निर्वाचनका लागि उम्मेदवारी दिने समय नजिकिएसँगै राजनीतिक दलहरु आन्तरिक तयारीका साथै उम्मेदवार छान्न  सुरु गरेका हुन् । त्यसका लागि उनीहरुले यसअघि समानुपातिक सुचीमा नाम राखेकाहरूको नाम धमाधम समानुपातिक सूचीबाट नाम हटाउन थालेका छन् ।निर्वाचन आयोग स्रोतका अनुसार माओवादी केन्द्रका नेता नारायण दाहाल, जनता समाजवादी पार्टीका नवराज सुवेदी र राष्ट्रिय जनमोर्चाका नेता राजेश विश्वकर्माले समानुपातिक सूचीबाट नाम