स्वास्थ्य प्रणालीमा चुनौती अध्यन प्रतिवेदन

काठमाडौं, वैशाख ३ । स्वास्थ्य प्रणालीमा चुनौती सिर्जना भएको अनुसन्धानले देखाएको छ। विभिन्न छ संस्था सम्मिलित ग्लोबल रिसर्च टोलीले नेपालको स्वास्थ्य प्रणालीमा सङ्घीयताको प्रभावबारे गरिएको अनुसन्धानले स्वास्थ्य क्षेत्रमा चुनौती सिर्जना गरिरहेको देखाएको हो। सन् २०२० देखि हालसम्म जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा स्वास्थ्य प्रणालीमा के–कस्ता परिवर्तन भए भन्ने विषय समेटिएको छ। अनुसन्धान टोलीमा मनमोहन मेमोरियल स्वास्थ्य […]