अमेरिकामा गोलीकाण्ड मच्चाउने स्टेफन निकट महिलासँग प्रहरीको बयान
अमेरिकाको लस भेगसमा गोलीकाण्ड मच्चाउने स्टेफन प्याड निकट महिलाले प्रहरीसमक्ष बयान दिएकी छन् ।
उनले घटनाबारे आफूलाई प्रारम्भिक अनुमान नभएको बताएकी छन् । स्थायीरूपमा फिलिपिन्स बस्दै आएकी उनलाई सोधपुछका लागि अमेरिका बोल्याइएको हो ।
काठमाडौं । अमेरिकाको नर्थ क्यारोलाइनाको रालेई शहरमा भएको गोलीकाण्डमा ५ जनाकाे मृत्यु भएकाे छ। साेही काण्डमा २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा एक जना छुट्टीमा रहेका प्रहरी अधिकृत समेत रहेका छन् । घटनाकाे विषयमा जानकारी दिंदै रालेई शहरकी मेयर म्यारी एन बाल्डबीनले बिहिबार अपराह्न ५ बजे गोलीकाण्ड भएको र तत्कालै प्रहरी घटनास्थल पुग्दा […]
अमेरिकाको इलिनोस राज्यको हाइल्याण्ड पार्कमा भएको परेडमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । अमेरिका स्वतन्त्र भएकाे स्मरणमा आयोजित परेड शुरू भएकाे २० मिनेटपछि गाेलीकाण्ड भएकाे हाे ।
अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसलका सञ्चालक एक नेपालीको मृत्यु भएको छ । गोली लागेर ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्थे ।महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली चलाएको थियो ।फल रिभर प्रहरीलाई राति १०ः३० बजे उक्त पसलमा गोली चलेको खबर आएको थियो । ब्रिस्टोल जिल्ला अधिवक्त
अमेरिकाको लस एन्जिलिसमा बुधवार एक कार्यालय भवनमा गोलीकाण्ड हुँदा एक बालक सहित चारजनाको मृत्यु भएको छ ।
प्रहरीसँग गोली हानाहान गरेको आरोपितलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
अरेन्ज सिटीमा भएको रक्तपात एक महिनामा अमेरिकामा भएको तेस्रो हिंस्रक गोलीकाण्ड हो । आरोपितले किन गोलीकाण्ड मच्चाएका हुन् भन्ने विषयमा अधिकारीहरूले खुलाएका छैनन् ।
अरेन्ज प्रहरी विभागकी लेफ्टिनेन्ट जेनिफर अमातले प्रहरी अधिकारीहरू घटनास्थलमा बेलुका साढे ५ बजे पुगेको र त्यतिखेर गोली चलेको अनि आरोपितसँग गोली हा...
एजेन्सी – अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर ...
अमेरिकाको शिकागोस्थित एक अस्पतालमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ। शिकागोको मर्सी अस्पतालमा भएको गोलीकाण्डमा शिकागो प्रहरीका एक अधिकारी, अस्पतालका दुई कर्मचारी र बन्धुकधारीको मृत्यु भएको शिकागो प्रहरीले जनाएको छ।
बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएक...