अमेरिकाको शिकागोस्थित एक अस्पतालमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ। शिकागोको मर्सी अस्पतालमा भएको गोलीकाण्डमा शिकागो प्रहरीका एक अधिकारी, अस्पतालका दुई कर्मचारी र बन्धुकधारीको मृत्यु भएको शिकागो प्रहरीले जनाएको छ।
बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएक...