सत्तारूढ दलभित्रको आन्तरिक किचलोसँगै देश एक अनपेक्षित मोडमा पुगेको छ । एक–अर्काको आरोप–प्रत्यारोपमा देशको राजनीति केन्द्रित छ तर, कोभिडका कारण संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रप्रति कमैको चासो छ । सबै दलहरू एक ठाउँमा उभिएर सामना गर्नुपर्ने बेलामा एउटा दलको आन्तरिक विवादका कारण देश दुर्घटनाउन्मुख छ । अर्थतन्त्रको विकासमा गम्भीर असर देखिन थालेको छ । अर्थतन्त्र चलायमान […]