आईपीएलमा मुम्बईकाे लगातार तेस्राे हार, कोलकाता शीर्ष स्थानमा

मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै काेलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित सामग्री

आईपीएलमा बन्दै प्लेअफ समीकरण, कोलकाता पुग्यो शीर्ष स्थानमा

गएराति भएको खेलमा लखनउ सुपर जाइन्टसलाई पराजित गर्दै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा पुगेर प्लेअफ लगभग पक्का गरेको छ ।

लखनउलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो कोलकाता

२४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई उसकै मैदानमा ९८ रनले पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा …

कोलकातालाई हराउँदै गुजरात आइपिएल क्रिकेटको शीर्ष स्थानमा

कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। डीवाई पाटिल स्टेडियम मुम्बईमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित ओभरमा ८ विकेट गुमाएर १४८ रनमा समेटिएपछि गुजरातले ८ रनको रोमाञ्चक जित हात पारेको हो।गुजरातका लागि हार्दिक पाण्डेले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै डेभिट मिलरले २७ रनको योगदान गरे। ४९ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४ विक

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

कोलकाता नाइड राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा सोमबार भएको खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनायो ।कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै  रिन्कु सिंहले ३५ रन जोड्दा भेन्कटेस ऐयरले १७ रनको योगदान गरे । बलिङतर्फ माहम्द श्वामी, यस दयाल र रासिद खानले दुई–दुई विकेट लिए । त

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा कोलकाता नाइड राइडर्सले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ ।नावी मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।लिगमा ६ खेल खेलेको गुजरात १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको राजस्थानको ७ खेलमाट १० अंक छ । यता कोलकातालाई आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लन

आईपीएल : कोलकातालाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) सनराइजर्स हैदरावादले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोली बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै कोलकाता शीर्ष स्थानमा उक्लने योजनामा छ ।लिगमा ५ खेल खेलेको कोलकाता ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । यता हैदरावाद तेस्रो जितको खोजीमा हुनेछ । लिगमा ४ खेल खेलेको हैदरावाद ४ अंक जोडेर तालिकाको आठौं स्थानमा

आईपीएल क्रिकेटमा आज कोलकाता र हैदराबाद खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकाता ५ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । हैदराबाद ४ खेलमा ४ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा छ । मुम्बईमा हिजो भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै कोलकाता शीर्ष स्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । पुणेमा गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई ५ विकेटले हरायो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । कोलकताका पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय पारी खेले । कुमिन्सले अविजित ५६ रन र भेन्काटेसले ५० रन जोडे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुई/दुई विकेट लिए । ड्यानियल साम्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ व...

आईपीएल क्रिकेट : काेलकाता र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे पुनेमा हुनेछ । कोलकाता आज तेस्रो जितको खोजीमा हुनेछ । कोलकाता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । कोलकाता तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकाता शीर्ष स्थानमा पुग्नेछ । मुम्बई भने आज पहिलो जितको खोजीमा हुनेछ । अहिलेसम्म दुई खेल खेलेको मुम्बईले दुवैमा हार बेहोरेको छ । मुम्बई अङ्क तालिकाको आठौँ स्थानमा छ ।

कोलकातालाई हराउँदै चेन्नइ आईपीएलको शीर्ष स्थानमा

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नइ सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा आइतबार राति सम्पन्न खेलमा चेन्नइले कोलकातालाई २ विकेटले हराएको हो । कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नइले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नइको १० खेलमा १६ अंक भएको छ […]