काठमाडौं : बेलायत सरकारले जीटूजी प्रक्रियाअन्तर्गत रोजगारका लागि नेपाली नर्स लैजान सरकारले मागेको आवेदनमा आवश्यकताभन्दा धेरै नर्सले आवेदन दिएका छन्।मन्त्रालयका अनुसार जुलाई २० देखि अक्टोबर १९ सम्म अनलाइन आवेदन खुलेको थियो। जसअनुसार आवेदन दिन केही दिनमात्रै बाँकी रहेको समयमा ६ सयभन्दा बढी नर्सले रोजगारका लागि बेलायत जानका लागि आवेदन भरेका छन्।वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार पहिलो चरणमा ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बे