नेपालमा कोरोनाको बेलायत ‘भेरियन्ट’ बढ्यो

नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको बेलायत भेरियन्ट बढेपछि मन्त्रालयले कोभिड संकट व्यवस्थापन केन्द्रलाई १० बुँदे सिफारिस गरेको छ।