१७ पुस, काठमाडौं । शुक्रबारबाट बेलायत पूर्णरुपमा युरोपेली संघ (ईयू)बाट बाहिरिएको छ । ईयूबाट बेलायत छुटि्टनुपर्ने पक्षमा भएको मतदानको चार वर्षपछि पूर्णरुपमा छुटि्टएको हो । स्थानीयसमयअनुसार बिहीबार राति ११ बजेटबाट बेलायतमा ईयूको कानुनको अन्त्य भएका हो । एक वर्षअघि आधिकारिकरुपमा बेलायत ईयूबाट बाहिरिएपछि व्यापार, भ्रमण, सुरक्षा, यातायातलगायतका विषयमा भने ईयूको नियम पालना गर्दै आएको थियो । […]