एक जना पनि काेराेना सङ्क्रमित नहुँदै सञ्चालन गरिएकाे आइसाेलेशन केन्द्र बन्द, व्यवस्थापनमा समस्या

रोल्पा – रोल्पामा सञ्चालन भइरहेको आइसोलेशन केन्द्र हटाएपछि अहिले कोरोना सङ्क्रमितहरूलाई व्यवस्थापन गर्न समस्या भएको छ । लिबाङको जलजला बहुमुखी क्याम्पसमा रहेको जिल्लास्तरीय आइसोलेशन केन्द्र जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिकै निर्णयबाट हटाएपछि अहिले अधिकांश सङ्क्रमितहरु मापदण्ड नपुगेका होम आइसोलेशनमा बस्दै आएका छन् । रोल्प...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा काेराेना सङ्क्रमित दर निरन्तर उकालाे

बैतडी – भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो। हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन। जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय […]

भारतीय कप्तान राेहित शर्मा काेराेना सङ्क्रमित

काठमाण्डाै – भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  टेस्ट क्रिकेट खेल्न इङ्ल्यान्ड पुगेका शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको र इङ्ल्यान्डसँगको खेल गुमाउन सक्ने शङ्का गरिएको क्रिक इन्फोले जनाएको छ । रोहित अहिले होटलको आइसाेलेशनमा रहेका छन् ।  इङ्ल्यान्डमा लेस्टरसायरसँगको अभ्यास खेलको तेस्रो दिन आज गरिएको परीक्षणमा रोहितमा सङ्क्रमण पुष्टि भएको र आउँदो जुलाई १ तारिखदेखि हुने टेस्टमा सहभागी नहुने सम्भावना रहेको खबरमा उल्लेख छ । यसअघि रविचन्द्रन आश्विनमा पनि कोरोन...

थपिए २८ जना काेराेना सङ्क्रमित

काठमाण्डाै – पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय १४ जनाको नमुना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा १० जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक सय २० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार पाँच सय ५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।&n...

टर्कीमा एकैदिन २५ हजार काेराेना सङ्क्रमित

टर्कीका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो सङ्क्रमण देखिएको छ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार काेराेना सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ। महामारी सुरू भएपछि अहिलेसम्म यहाँ मृत्यु भएका कोभिड सङ्क्रमित विरामीको सङ्ख्या चार लाख २७ हजार ८६२ पुगेको छ

चितवनमा बढ्न थाले काेराेना सङ्क्रमित

कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो। जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो।

भारतमा अहिलेसम्म तीन करोड सात लाख काेराेना सङ्क्रमित निकाे भए

भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन्।

काेराेना सङ्क्रमित न्याय परिषद् सदस्य निराला रहनुभएन

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमित हुनुभएका न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको ज्यान गएको छ । मङ्गलवार बिहान निरालाकाे उपचारका क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा ज्यान गएको हो । कोरोना सङ्क्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उहाँ गएको वैशाख १० गते अस्पतालमा भर्ना हुनु भएको थियो । खड्का २०७६ पुसमा न्याय परिषद् सदस्यमा नियुक्त हुनुभएको थियो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा उहाँ महान्यायाधीवक्ता हुनुभएको थियो ।

विदेशमा काेराेना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत निकाे

काठमाण्डाै – विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत निकाे भएका छन् ।  गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  हालसम्म ५३ देशमा ६३  हजार ६ सय २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ९६ दशमलव ८ प्रतिशत अर्थात् ६१ हजार ७ सय ७३ जना निकाे भएका छन् । समितिका अनुसार यो हप्ता  जापान, भारत, साउदी अरब, कतार, यूएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका  नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संङ्क्रमण देखिएको छ । याे हप्ता ...

थपिए ११४ काेराेना सङ्क्रमित

काठमाडौँ / देशभरमा आज ११४ जना सक्रिय काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ जना सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमणमुक्त भएका ९४ समेत गरी आजसम्म दुई लाख ७१ हजार ४९५ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या... The post थपिए ११४ काेराेना सङ्क्रमित appeared first on Purbeli News.