सुदूरपश्चिममा काेराेना सङ्क्रमित दर निरन्तर उकालाे

बैतडी – भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो। हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन। जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय […]

सम्बन्धित सामग्री

२४ घण्टामा ५७ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार नाै सय ३१ जनाको नमुना परीक्षण गर्दा ५७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २७ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । अहिले काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ छ । अहिले सात जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १९ हजार आठ सय १८ जनाले काेराेना भाइरसविरुद्धकाे खा...

२४ घण्टामा ९१ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा ९१ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । दुई हजार पाँच सय ३२ जनाकाे नमुना परीक्षण गर्दा ९१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ५९ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय २० जना छ । यस्तै पछिल्लाे २४ घण्टामा तीन हजार आठ सय ९४ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा ५५ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा ५५ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार सात सय १८ जनाकाे नमुना परीक्षण गर्दा ५५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ५३ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ५२ जना छ । यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार चार सय ७७ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा १९ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा १९ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । तीन सय ७५ जनाकाे नमुना परीक्षण गर्दा १९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ६४ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ८३ जना छ । यस्तै पछिल्लाे २४ घण्टामा २९ हजार तीन सय ९९ जनाकाे काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

थप १ सय २४ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरेर दुई हजार पाँच सय ६६ जनाको नमुना परीक्षण गर्दा एक सय २४ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २९ जना काेराेना सङ्क्रमित निको भएका छन् । काेराेना सङ्क्रमितकाे सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४४ जना पुगेको छ ।  काेराेना भाइरसकाे सङ्क्रमण बढेसँगै सरकारले स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले ...

२४ घण्टामा २ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन सय ९४ जनाको नमुना परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा तीन जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २९ जनामा झरेको छ ।

थप ७ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार एक सय ९९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १२ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ जनामा झरेको छ ।

थप ४९ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार तीन सय १२ जनाको नमुना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा २३ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै नेपालमा काेराेना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७५ जना पुगेकाे छ ।  यस्तै २४ घण्टामा १५ हजार चार सय १९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विदेशमा काेराेना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत निकाे

काठमाण्डाै – विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत निकाे भएका छन् ।  गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  हालसम्म ५३ देशमा ६३  हजार ६ सय २९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ९६ दशमलव ८ प्रतिशत अर्थात् ६१ हजार ७ सय ७३ जना निकाे भएका छन् । समितिका अनुसार यो हप्ता  जापान, भारत, साउदी अरब, कतार, यूएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका  नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संङ्क्रमण देखिएको छ । याे हप्ता ...

थपिए ११४ काेराेना सङ्क्रमित

काठमाडौँ / देशभरमा आज ११४ जना सक्रिय काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ जना सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमणमुक्त भएका ९४ समेत गरी आजसम्म दुई लाख ७१ हजार ४९५ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या... The post थपिए ११४ काेराेना सङ्क्रमित appeared first on Purbeli News.