एमसीसी टेबल गर्न गठबन्धनका अन्य दलमा सहमति जुट्यो, के गर्ला माओवादी केन्द्र ?

काठमाडौँ– संयुक्त राज्य अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमति जुटाउन आज सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै एमसीसी सम्झौता टेबल गर्न चाहेका थिए, तर नेकपा एकीकृत समाजवादीले स्थायी समितिको बैठकबाट निर्णय गर्न भन्दै एक दिन थप समय मागेप…

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सांसद बिष्टले छाडे माओवादी केन्द्र

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजिनामा […]

संसदबाट एमसीसी पास गर्नु उचित : वामदेव क्षेत्री

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएका हुन । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी […]

एमसिसी पास गरेपछि वडाध्यक्षले छाडे माओवादी केन्द्र

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ का वडाध्यक्ष बहादुरसिंह महराले नेकपा (माओवादी केन्द्र) परित्याग गरेका छन्।अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि महराले चार दिनअघि पार्टी र वडाध्यक्ष दुबै छाड्ने घोषणा गरेका थिए। महराले बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन्।महराले विज्ञप्तिमा एमसीसी पारित गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू लगायतका इमान्दार नेता कार्यकर्तालाई लज्जित बनाएको दुखेसो पोखेका छन्। एमसीसी पारित गर्ने प्रचण्डको कदमलाई उनले जघन्य राष्ट्

डलर होइन, स्वाभिमान रोजौँ : माओवादी केन्द्र मधेश प्रदेश

विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १४ फाल्गुन । माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै […]

एमसीसीका विरुद्ध थप सशक्त बन्ने माओवादी केन्द्र मधेश प्रदेशको निर्णय

माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्त विरोध गर्ने निर्णय गरेको हो ।  बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसदबाट अनुमोदन गर्न नहुने

एमसीसीको विपक्षमा माओवादी केन्द्र : संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गरे सरकारबाट बाहिरिने चेतावनी दिएको छ। आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रतिनिधिसभा बैठकमा एमसीसी पेश गरे माओवादीले विपक्षमा मतदान गर्ने निर्णय भएको एक नेताले बताए। आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी…

एमसीसीबारे धारणा बनाउन माओवादी केन्द्र आन्तरिक छलफलमा

२३ माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे धारणा बनाउन नेकपा माओवादी केन्द्र आन्तरिक  लफलमा जुटेको छ । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको पत्र र देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो । नेता नारायणकाजी श्रेष्ठका अनुसार माओवादी केन्द्रले […]

एमसीसी अघि बढाए माओवादी केन्द्र नैतिक रुपमा सरकारबाट हट्नुपर्छः गणेश साह

काठमाडौं, १९ माघ । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले एमसीसी संसद्मा टेबल भएपछि आफ्नो पार्टी नैतिक रुपमा सरकारबाट हट्नुपर्ने बताएका छन् ।’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “नेकपा हुँदादेखि अहिलेसम्मका कमिटीले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन र यो राष्ट्रको हितमा छैन भनिसकेका […]

एमसीसीविरुद्ध नेकपा माओवादी केन्द्र (समाजवादी)ले हस्ताक्षर अभियान सञ्चालन गर्ने

कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र (समाजवादी)ले एमसीसी खारेजका लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट जबरजस्ती पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको नेकपा माओवादी केन्द्र समाजवादीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा हस्ताक्षर संकलन अभियान संचालन गर्ने भएको छ ।पत्रकार सम्मे

एमसीसी यथास्थितिमा अगाडि नबढाउने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा अगाडि बढाउन नहुने निर्णय गरेको छ।...