सहकारीका लागि कोपकार्ड जारी गरिँदै

काठमाडौं । ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिले सहकारीहरुलाई कोपकार्ड जारी गर्ने भएका छन् । उक्त कार्ड जारी गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद बैठक जारी, भूकम्प प्रभावितलाई राहत घोषणा गरिँदै

काठमाडौँ– मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूका लागि राहत घोषणा गर्ने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।  बैठकमा भूकम्पबाट प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा घाइतेहरूको स्वास्थोपचारलाई छिटो छरितो बनाउनले लगायत विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो जाजरकोट र […]

रसुवाबाहिरका ट्रक चालकलाई पनि केरुङ जान अनुमतिपत्र जारी गरिँदै

१० भदौ, काठमाडौं । रसुवाबाहेकका जिल्लाका ट्रक चालकलाई पनि चीनको केरुङसम्म जान अनुमतिपत्र जारी हुने भएको छ । अध्यागमन विभागको निर्देशनपछि अध्यागमन कार्यालय टिम्मुरे रसुवाले अन्य जिल्लाका ट्रक चालकलाई पनि केरुङ प्रवेशको अनुमतिपत्र जारी गर्न लागेको हो । अध्यागमन कार्यालय रसुवाका प्रमुख चूडामणि अर्यालले यसै महिनाको अन्तिमबाट केरुङ प्रवेशको पास जारी गर्ने तयारी भइरहेको बताए […]

नुवाकोट दरबारको पुनर्निर्माण जारी

काठमाडौँ,१ कार्तिक । वि.सं.२०७२ को भूकम्पले क्षतिग्रस्त नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार पुनर्निर्माणको काम गरिँदै । चीन सरकारको सहयोगमा पुनर्निर्माण कार्य भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने, रासस

स्थानीय निर्वाचन : देशभर उत्साहका साथ मतदान गरिँदै (लाइभ)

काठमाडौँ – स्थानीय तहको निर्वाचनमा देशभर उत्साहका साथ मतदान गरिँदै छ। काठमाडौँको बसन्तपुरमा जारी मतदान यस्तो छ।

महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

महोत्तरी, २१ पुस । लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् । सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ । त्यसैगरी मटिहानी नगरपालिकाले मङ्गलबार सूचना जारी गरी आजदेखि विद्यालय […]

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मधेसी (महिला) खुल्ला ४ पदको र प्रदेश नम्बर २ महिला १ पदको मतगणना गरिँदै छ। मधेसी (महिला) खुल्ला ४ पदको लागि पाँच जना प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर २ महिला १ पदको…

वाईसीएलको राष्ट्रिय सम्मेलन जारी, नेतृत्व चयन गरिँदै

नेकपा माओवादीको भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलन जारी छ ।  अहिले नेतृत्व चयन प्रक्रिया चलिरहेको छ ।  राष्ट्रिय भेलाको उद्घाटन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । *यसअघिको समाचारमा केन्द्रीय अध्यक्षमा सुबोध सेर्पाली चयन भएको भन्ने  कुरा पर्न गएकोमा भूलसुधार गरिएको छ ।

कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौं, निषेधाज्ञामा कडाइ गरिँदै

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई […] The post कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौं, निषेधाज्ञामा कडाइ गरिँदै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले एकता कार्यदलको वार्ता जारी

अर्थ मन्त्रालयमा जारी वार्तामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल र बुधबारको वार्तामा उठेका विषयमा समीक्षा गरिँदै छ ।