मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने, यी हुन् सिफारिश नाम

काठमाडौं, १७ असार । मन्त्रिपरिषद्को बैठक साँझ बस्न लागेको छ । बैठकले सचिव बढुवाको निर्णय लिने बुझिएको छ । लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिश गरेबमोजिम मन्त्रिपरिषद्ले निर्णय लिन लागेको हो । बढुवाको सिफारिश भएकाहरुमा डा. दामोदर रेग्मी सचिव बन्ने निश्चित छ । प्रशासन समूहबाट सहसचिवहरु गणेश पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरि पुष्करमध्येबाट एकजना सचिव बढुवा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार (आज) २:३० बजेका लागि बैठक बोलाएका हुन् । बैठकले एमसीसीलगायत मन्त्रालयका नियमित प्रस्ताबसंगै केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ । आजको बैठकले एक जना वरिष्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ । सम्बन्धित समाचार:सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

१ नम्वरमा रहेका दंगाल सचिवमा बढुवा

काठमाडौ । अर्थ मन्त्रालयका वरिष्ट सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवाको सिफारिसमा १ नम्वरमा रहेका दंगालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यस अघि लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले दंगाल सहित सहसचिवहरु मुकन्द निरौला र विनोदप्रकाश सिहलाई सिफारिस गरेको […] The post १ नम्वरमा रहेका दंगाल सचिवमा बढुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ । आजको बैठकले एक जना बरिस्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ । सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा निर्णय आजै

काठमाडौँ । दोस्रो पटकको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको बैठकसँगै अन्य नियमित कार्यक्रममा पनि प्रधानमन्त्री देउवाले सहभागिता जनाउने कार्यक्रम रहेको छ । बिहीबार गरिएको कोभिड परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको यस अघि गत सोमबार गरिएको परीक्षणमा […]

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमण र आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ । आजको बैठकले विभिन्न मन्त्रालयका एजेन्डाका साथै एक सचिव बढुवा गर्ने र तीन सचिवको दरबन्दी थप्ने […]

रविलाल पन्थ सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव रविलाल पन्थलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।   सोमबार साँझ सिंहदरवारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठताको आधारमा पन्थको […]

मन्त्रिपरिषद् बैठक जारी, दुई जना सचिव हुँदै

काठमाडौँ । वालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । सोमबार(आज) बिहान ९ बजे प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको बैठक बैठक केही बेरमा सकिँदै छ । आजको बैठकले प्रशासन र प्राविधिकतर्फ दुई जना सचिव नियुक्ति गर्ने निर्णय गर्दै छ । हिजो मात्रै सचिव बढुवा सिफारिस समितिले प्रशासन तर्फ एक र प्राविधिक तर्फ एक गरी दुई जना सचिव […]

वालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, सचिवमा बढुवा गरिँदै

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(बिहीबार) ६ बजेका लागि बोलाइएको बैठकले ४ जना वरिष्ठ सहसचिवहरूलाई सचिवलाई बढुवा गर्ने निर्णय गर्दै छ । सचिव बढुवा समितिले विभिन्न मन्त्रालयहरूमा रिक्त सचिव पदका लागि मंगलवार र बुधवार नाम सिफारिस गरीसकेको छ । जसमध्ये पहिलो चरणमा प्रशासनतर्फ ज्येष्ठ […]

एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी) का लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एकलाई सचिवमा बढुवा निर्णय गर्नेछ ।सोही मन्त्रिपरिषद् बैठकले एकसाथ चार जनालाई सचिवमा बढुवा गर्नेछ । समितिको सोमबार बसेको बैठकले ज्येष्ठ सहसचिव डा.