मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा निर्णय आजै

काठमाडौँ । दोस्रो पटकको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको बैठकसँगै अन्य नियमित कार्यक्रममा पनि प्रधानमन्त्री देउवाले सहभागिता जनाउने कार्यक्रम रहेको छ । बिहीबार गरिएको कोभिड परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको यस अघि गत सोमबार गरिएको परीक्षणमा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार (आज) २:३० बजेका लागि बैठक बोलाएका हुन् । बैठकले एमसीसीलगायत मन्त्रालयका नियमित प्रस्ताबसंगै केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ । आजको बैठकले एक जना वरिष्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ । सम्बन्धित समाचार:सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ । आजको बैठकले एक जना बरिस्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ । सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

मन्त्रिपरिषद् बैठक जारी, दुई जना सचिव हुँदै

काठमाडौँ । वालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । सोमबार(आज) बिहान ९ बजे प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको बैठक बैठक केही बेरमा सकिँदै छ । आजको बैठकले प्रशासन र प्राविधिकतर्फ दुई जना सचिव नियुक्ति गर्ने निर्णय गर्दै छ । हिजो मात्रै सचिव बढुवा सिफारिस समितिले प्रशासन तर्फ एक र प्राविधिक तर्फ एक गरी दुई जना सचिव […]

वालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, सचिवमा बढुवा गरिँदै

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(बिहीबार) ६ बजेका लागि बोलाइएको बैठकले ४ जना वरिष्ठ सहसचिवहरूलाई सचिवलाई बढुवा गर्ने निर्णय गर्दै छ । सचिव बढुवा समितिले विभिन्न मन्त्रालयहरूमा रिक्त सचिव पदका लागि मंगलवार र बुधवार नाम सिफारिस गरीसकेको छ । जसमध्ये पहिलो चरणमा प्रशासनतर्फ ज्येष्ठ […]