यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसको नारा फेयर डिजिटल फाइनान्स (निष्पक्ष डिजिटल वित्त) तय भएको छ । हरेक वर्ष मार्च १५ मा मनाइने गरेकोे विश्व उपभोक्ता अधिकार दिवसको यो वर्षको थिम निष्पक्ष डिजिटल वित्त तय भएको हो । यो थिम गैर नाफामूलक संस्था कन्जुमर इन्टरनेशनलले घोषणा गरेको हो ।
यस दिवसमा विश्वव्यापी रुपमा उपभोक्ता अधिकारका बारेमा चेतनामूलक कार्यक्रम, उपभोक्ता संरक्षण र...