स्थानीय निर्वाचन धकेलेर प्रचण्ड किन चाहन्छन् वैशाखमै प्रतिनिधिसभा चुनाव ?

स्थानीय तहको निर्वाचन अघि हुँदा त्यसकै मतका आधारमा सिट बाँडफाँट हुन सक्ने सम्भावना रहेकाले संसदमा पहिले नै सिट सुरक्षित गर्ने रणनीति रहेको केहीको आकलन छ