कान्स फिल्म फेस्टिबलमा पहिलो पटक नेपाली फिल्मले जित्यो अवार्ड

 विश्वकै ठूलो फेस्टिबलमध्येको एक कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड बाजी मार्न सफल भएको छ । ७५ औँ फेस्टिबल दे कान्समा लघु चलचित्र विधामा नेपाली चलचित्र लोरीले अवार्ड जितेको छ ।अविनाश विक्रम शाह निर्देशित नेपाली लघु चलचित्र ‘लोरी’ ले ‘द स्पेशल मेन्सन अवार्ड इन सर्ट फिल्म’ अवार्ड हात पारेका हो । फेस्टिभल डे कान्समा पहिलो पटक मुख्य प्रतिस्पर्धाको विधामा नेपाली चलचित्र प्रदर्शन गरिएको हो ।स्क्रिप्ट लेखनसमेत सिकाउने शाहसँग फिल्म निर्माण क्षेत्रमा एक दशकभन्दा बढीको अन

सम्बन्धित सामग्री

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ । ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ । यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल हुन् भने निर्देशक […]

कान्समा अवार्ड जितेको ‘लोरी’का निर्देशक शाहलाई प्रियंका चोपडाको बधाई

काठमाडौं । प्रियंका चोपडा र कान्स फिल्म फेस्टिभल एकअर्काका पर्याय हुन् । तर केही हलिउड प्रोजेक्टमा व्यस्त भएकाले यी बलिउड अभिनेत्री यसपटक कान्समा सहभागी हुन सकिनन् । यद्यपि, उनले सामाजिक सञ्जालमार्फत भए पनि खुसी बाँडेकी छन् । प्रियंकाको यस्तो खुसी कान्समा प्रस्तुत एसियाली दबदबालाई लिएर देखिएको छ । इन्स्टाग्राम स्टोरीमार्फत उनले नेपाली फिल्म निर्देशक अविनाशविक्रम […]

कान्समा लोरीलाई  ‘स्पेसल मेन्सन’ अवार्ड

कान्स फिल्म फेस्टिबलमा नेपाली फिल्म ‘लोरी’ले अवार्ड जितेको छ । अविनाशविक्रम शाह निर्देशित ‘लोरी’ले सर्ट

कान्समा ‘लोरी’लाई स्पेसल मेन्सन अवार्ड

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ ले पुरस्कार जित्न सफल भएको हो । अविनाश विक्रम शाह निर्देशित फिल्मले सर्ट फिल्म विधामा स्पेसल मेन्सन अवार्ड जितेको हो । यो अवार्ड जुरी टिमले फिल्मलाई दिएको हो ।फेस्टिभलको अन्तिम दिन प्रदर्शन भएको फिल्मले स्ट्यान्डिंग ओभेसन पाएको छायांकार उज्जव बस्ताकोटीले बताए । १ सय ४० देशबाट सहभागी ३५०७ फिल्मबाट ‘लोरी’ले उत्कृष्ट ९ मा ठाउँ बनाएको हो । १४ मिनेट लामो फिल्मले समाजको विद्यमान कुरीति देखाएको छ ।फिल्ममा अंकिता यादव, प्रीति झा र सरिता

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ले पहिलो पटक जित्यो अवार्ड

काठमाडौँ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलो पटक अवार्ड जितेको छ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले स्पेसल मेन्सन अफ द जुरी अवार्ड अवार्ड जितेको छ । कान्समा यस पटक १४० देशका ३ हजार ५०७ […]

कान्समा नेपाली फिल्म ‘लोरी’ले जित्यो स्पेसल मेन्सन अवार्ड

१० जेठ, काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको छ । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो । यही विधाको मुख्य अवार्ड पाम दे ओर चाहिँ चीनको १५ मिनेट लामो फिल्म ‘द वाटर मर्मस’ले जितेको छ । जित घोषणापछि अवार्ड लिन निर्देशक […]