भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल खेल बुटवल उपमहानगरपालिका रूपन्देही र मेलौली नगरपालिका बिच हुनेछ। बुटवल उपमहानगरपालिका र पोखरा महानगरपालिकाविचको शुक्रबारको सेमिफाइनल खेलमा बुटवलले पोखरालाई ४३–२५ अंकले पराजित गरेको थियो । सो खेलमा बुटवलका सृजना थारु म्यान अफ द म्याच घोषित भइन् । त्यस्तै तीव्र […]
भक्तपुर । भक्तपुरमा जारी अन्तर नगर महिला कबड्डी प्रतियोगिताका लिग चरण सम्पन्न भएको छ । नकआउट चरणअन्तर्गतका क्वाटर फाइनलका खेलहरु आज शुक्रवारबाट सञ्चालन हुने बताइएको छ । खेलअन्तर्गत बिहीवार विराटनगर महानगरपालिका र महाकाली नगरपालिकाबीच भएको खेलमा महाकालीले विराटनगरलाई ४८–१७ ले पराजित गरेको छ भने महाकाली नपाका रक्षा धामी म्यान अफ द म्याच घोषित भएका छन् […]
The post अन्तर नगर महिला कबड्डी: नकआउट चरणका खेल आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा यसै साता सुरु हुने महिला कबड्डी लिगमा ४ नेपाली खेलाडीले अवसर भएका छन् । ४ जनाले नै मेघना कबड्डी क्लबबाट खेल्ने अवसर प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएका छ । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती […]
The post ४ नेपालीलाई बंगलादेश कबड्डी लिग खेल्ने अवसर first appeared on हाम्रो खेलकुद.
११ मंसिर, काठमाडौं । बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन् । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले खेल्ने छन् । चारै खेलाडी गत असोजमा चीनको […]
१२ कात्तिक, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई सम्मान गरेको छ । १९ औं एशियाली खेलकुदको कांस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको संस्थाले जहदा गाउँपालिकाकी स्थायी […]
२ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा प्रदेशस्तरीय तीन दिवसीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । स्थानीय शिवशक्ति युथ क्लबको आयोजना तथा बटेश्वर गाउँपालिका–४ कार्यालयको आर्थिक सहयोगमा बिहीबार कबड्डी प्रतियोगिता सुरु भएको हो । बिहीबार भएको दुई खेलमा धनुषा र रौतहट महिला कबड्डी टिम विजयी भएका छन् । धनुषाले बारालाई ३३ अंकले र रौतहटले […]
२६ असोज, काठमाडौं । राष्ट्रिय महिला कबड्डी टिमले चीनमा भएको एसियाली खेलकुदमा कास्य पदक जित्यो । एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेको भए पनि कबड्डी खेल कसैको प्राथमिकतामा थिएन । कबड्डी प्राथमिकतामा हुन्थ्यो भने त नियमित प्रशिक्षण लागि खेलाडीले हल पाउथेँ, नियमित रुपमा प्रतियोगिता खेल्न पाउँथेँ । तर कबड्डी टिमले त अभ्यास गर्ने […]
म्याग्दी : पोखरामा जारी ११ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा म्याग्दी जिल्लाले पहिलो स्थान हासिल गरेको छ।पोखरामा सम्पन्न भएको प्रतियोगितामा बागलुङलाई ७५–४० को फराकिलो अन्तरमा पराजित गर्दै म्याग्दी प्रतियोगिताको च्याम्पियन बनेको हो। यसअघि बिहीबार सम्पन्न भएको सेमिफाइनलमा स्याङ्जालाई १६–५० ले पराजित गरेको थियो।कबड्डीको महिलातर्फको खेलमा म्याग्दीले उद्घाटन खेलमै कास्कीलाई ८०–३० ले पराजित गरेको थियो। प्रतियोगितामा महिलातर्फ प्रद
सप्तरी। सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ।
जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कृत गरिने प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक अरबिन्दकुमार झाले जानकारी दिए।