अन्तर नगर महिला कबड्डी: नकआउट चरणका खेल आजबाट

भक्तपुर । भक्तपुरमा जारी अन्तर नगर महिला कबड्डी प्रतियोगिताका लिग चरण सम्पन्न भएको छ । नकआउट चरणअन्तर्गतका क्वाटर फाइनलका खेलहरु आज शुक्रवारबाट सञ्चालन हुने बताइएको छ । खेलअन्तर्गत बिहीवार विराटनगर महानगरपालिका र महाकाली नगरपालिकाबीच भएको खेलमा महाकालीले विराटनगरलाई ४८–१७ ले पराजित गरेको छ भने महाकाली नपाका रक्षा धामी म्यान अफ द म्याच घोषित भएका छन् […] The post अन्तर नगर महिला कबड्डी: नकआउट चरणका खेल आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....