जनकपुरधाम । सिरहामा सवारी साधन तोडफोड गरेको आरोपमा जनमत पार्टीका १३ जना नेता कार्यकर्ता परेका छन् । आज बिहानदेखि डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी सवारी साधन तोफोड तथा ढुंगामुढा गरिरहेका छन् ।
सोही क्रममा १३ जनालाई पक्राउ गरिएको सिराहाका प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनाले...