चाडपर्व नजिकियो, अनुगमनमा तिब्रता

सुर्खेत- चाडपर्व नजिकिएसँगै अखाद्य वस्तु बिक्रि वितरण र कालोबजारी हुने हुँदा त्यसको नियन्तणका लागि भएपछि जिल्लास्थित विभिन्‍न सरोकारवाला निकायद्धारा अनुगमनमा चासो दिन थालिएको छ । चाडपर्व नजिकिएसँगै व्यापारीहरूले म्याद गुर्जेका अखाद्य वस्तु बिक्रि वितरण हुने र ग्राहकहरू ठगिने भएकाले अनुगमनलाई तिब्रता दिएको सरोकारवाला निकायले…

सम्बन्धित सामग्री

चाडपर्व लक्षित बजार अनुगमनमा महानगर सकृयता : RajdhaniDaily.com

RajdhaniDaily.com | वीरगन्ज । चाडपर्व लक्षित बजार अनुगमनमा वीरगन्ज महानगरले सकृयता देखाएको छ । तरेली परेर आएका चाडपर्वमा व्यापारीहरुको कालोबजारीमा सेवाग्राही पर्न सक्ने -

चाडपर्व आएसँगै बजार अनुगमनमा सक्रियता

चाडपर्व नजिकिएसँगै बजार अनुमगनमा प्रशासनको सक्रियता बढेको छ । घरेलु तथा साना उद्योग मुख्य कार्यालय कार्यालय दोलखाको अगुवाइमा भएको बजार अनुगमनका क्रममा खाद्यान्न तथा मासु पसलमा अनुगमन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ताका प्रतिनिधि र दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधि संलग्न टोलीले हरेक पटक खाद्यान्नलगायतका पसल र गोदममा अनुगमन गरी म्याद गुज्रेका सामान बरामद […]

सरकारी गोदाममै भेटियो उत्पादन मितिविनाको खाद्य सामग्री

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको […]

सरकारी गोदाममै भेटियो उत्पादन मिति बिनाको खाद्य सामग्री

काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ ।  महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।

काठमाण्डौ महानगरको चाडपर्व लक्षित बजार अनुगमन

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरका उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक सुनिता डंगोलको नेतृत्वमा दशैँ/तिहार जस्ता पर्वको अवसरमा क्षेत्रगत अनुगमन सुरु भएको हो । सुलभ पसल, तरकारी, माछा/मासु पसल, दुग्ध पदार्थ तथा डिपार्टमेन्ट स्टोर, गोदामहरुमा अनुगमन गरिनेछ । अनुगमनमा उपमेयर डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ । संघ तथा प्रदेश कार्यालयबाट पनि अनुगमनमा सहभागीता रहनेछन् ।

बजार अनुगमनमा कडाइ गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ। महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सँगसँगै नियमित बजार अनुगमन गर्ने तयारी गरेको छ । महानगरपालिकाका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक हरिप्रभा खड्गीले तिहार, म्ह: पूजा लगायतका चाडपर्व पछि हप्तामा दुई पटक बजार अनुगमन गरिने बताइन् । महानगरले दसैँ यता भने नियमित अनुगमन जारी राखेको पनि उनले बताएकी छन् । ‘खाद्यान्न, तेल, फलफूल, […]

चाडपर्व नजिकियो, अनुगमनमा तिब्रता

सुर्खेत- चाडपर्व नजिकिएसँगै अखाद्य वस्तु बिक्रि वितरण र कालोबजारी हुने हुँदा त्यसको नियन्तणका लागि भएपछि जिल्लास्थित विभिन्‍न सरोकारवाला निकायद्धारा अनुगमनमा चासो दिन थालिएको छ । चाडपर्व नजिकिएसँगै व्यापारीहरूले म्याद गुर्जेका अखाद्य वस्तु बिक्रि वितरण हुने र ग्राहकहरू ठगिने भएकाले अनुगमनलाई तिब्रता दिएको सरोकारवाला निकायले…

सरकारले आजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौं । सरकारले आजदेखि चाडपर्वलाई लक्षित गरी संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् । असोज १ गतेदेखि अनुगमन टोली खटाएकोमा आजदेखि चाडपर्व लक्षित अनुगमन गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो । अनुगमनमा जिल्ला प्रशासन […]

चाडबाडमा मूल्यवृद्धि नियन्त्रणको सकस

जबजब चाडपर्व मुखमा आउँछ, तबतब सरकारी संयन्त्र बजार अनुगमनमा व्यस्त हुन्छ । वर्षभरि गर्नुपर्ने काम किन चाडपर्वको मुखमा मात्र गरिन्छ भन्ने प्रश्नको उत्तरमा सरकारी संयन्त्रको तयारी जवाफ छ, जनशक्तिको अभाव छ । तर, त्यही जनशक्ति चाडपर्वको अवसरमा भने धेरैजसो स्थानमा पुग्न भ्याउँछन् । बर्सेनि यही तरिकाले भइरहेको बजार अनुगमनमा कुनै परिवर्तन आएको छैन, यसपटक पनि […]