धर्म र पर्यटनलाई जोड्ने गरी छायाँक्षेत्रको विकास गरिँदै

गण्डकी, १४ पुस । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा जिल्लाको स्याङ्जा बजारबाट २१ किलोमिटर र वालिङबाट पाँच किलोमिटरको दूरीको बीचमा पर्दछ । प्रसिद्ध तीर्थस्थल छायाँक्षेत्र पौराणिक महत्वको प्राचीन एवं ऐतिहासिकस्थल भएर पनि अपेक्षित प्रवद्र्धनको अभावमा अझै पनि यो क्षेत्र छायाँमा नै परेको छ । पछिल्ला समयमा भने स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारले यस क्षेत्रको विकासमा […]

सम्बन्धित सामग्री

विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति

मनहरी (मकवानपुर), ५ चैत । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विकास निर्माणलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको बताएका छन् । आज मकवानपुरको मनहरी गाउँपालिका वडा ९ र ५ जोड्ने रजैया दरदरा मोटरेबल पुलको शिलान्यासपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विकासको लक्ष्य लिएर अघि बढेको जिकिर गरे । उनले विकास निर्माणलाई उत्पादनमुखी ढङ्गबाट अघि […]

तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

काठमाडौं,३ मंसिर । तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात […]

डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने

भक्तपुरको डेकोचा चाँगु हुँदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गत साढे आठ किलोमिटर लामो भक्तपुरको डेकोचा चाँगु हुदै साँखु सलम्बुटार जोड्ने सडक विस्तार हुने भएको छ । आइतबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले सडकखण्डको शिलान्यास गरे । शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मन्त्री दुलालले सो […]

डोल्पा अस्पताल जोड्ने पक्की पुल बनाउन पहिलो चरणमा दुई करोड

डोल्पाको एकमात्र अस्पतालको रुपमा रहेको जिल्ला अस्पताल जोड्ने मोटरेवल पुल बनाउनका लागि पहिलो चरणमा दुई करोड बजेट छुट्याइएको छ। पूर्वाधार विकास कार्यालय डोल्पाबाट पहिलो चरणमा दुई करोड बजेट छुट्याइएको हो। मोटरेवल पुल...

संस्कारसँग वातावरण जोड्ने अभियान

काठमाडौँ,२० असार । बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रवद्र्धनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृकार्य (श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संकृतिको विकास गर्न अभियान थालिएको हो । आफन्तको सम्झनामा वृक्षरोपण गर्न प्रेरित गर्दा सर्वसाधारणलाई बुझाउन सहज हुने र बिरुवा रोप्ने संस्कारको विकास गर्दा वातावरण जोगाउन सहज […]

प्रदेश राजधानीसँग जोड्ने बागलुङका सडक योजना अलपत्र

बागलुङका स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप कालोपत्रका लागि छनोट भएको सडक योजना अलपत्र परेको छ। ताराखोला गाउँपालिकाको केन्द्र अर्गललाई जोड्ने रिजालचोक–अमरभूमि–अर्गल सडक खण्ड कालोपत्र हुने छाँटकाट देखिएको छैन । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गत वर्ष नै उक्त सडक कालोपत्रका लागि छनोट गरेको थियो ।  गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले निर्णय भए पनि योजना कार्यान्वयन अन्योलमा परेको बताए । “सडक कालोपत्रक

फलेवास र कुश्मीशेरा जोड्ने पुल निर्माण अलपत्र : स्थानीयवासी आक्रोशित

पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ ।  पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो । यो पुलको निर्माण सम्पन्न भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती खेप्नुपर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रुतगतिबाट बन्नुपर्ने प्रस

जुम्ला–जाजरकोट जोड्ने पक्की पुल ६ वर्षपछि सम्पन्न

जुम्ला–जाजरकोट जोड्ने पक्की पुल करिब ६ वर्षपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । तिला गाउँपालिकाको त्रिवेणी हुँदै टोप्ला–जारजरकोट जोड्ने पक्की पुल सञ्चालनमा आएसंँगै अहिले सवारी आवतजावतमा सहज भएको छ । २०७३ सालबाट निर्माण सुरु भएको पुल २०७५ मा निर्माण गरिसक्नु पर्ने सम्झौता भएको थियो ।तत्तकालीन जिल्ला विकास समितिअन्तर्गत प्राविधिक कार्यालय जुम्लाले खरिद प्रक्रिया गरी […]

पूर्वाधार विकास साझेदारीको बजेटबाट पक्की पुल

स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटले २ वडा जोड्ने पक्की पुल निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–१० र ११ को भर्‍याङ्दी जोड्ने खोलामा चालू आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले पक्की मोटरेबल पुल निर्माण गरिएको हो । १० मिटर लामो पुल निर्माणका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । उक्त रकमबाट उपभोक्ता समितिले पुल निर्माण गरी १ किलोमिटर सडकमा ग्राभेलसमेत गरेका छन् । उक्त पुलको शनिवार उद्घाटन गर्दै सां...

तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने चीनको योजना

२६ फागुन, काठमाडौं । चीनले नेपालसँग सिमाना जोडिएको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने योजना सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको १४औँ पञ्चवर्षीय (२०२१-२०२५) योजना र सन् २०२५ सम्मको दीर्घकालीन योजनामा सो विषय उल्लेख गरिएको छ । चीनको सरकारी संचारमाध्यम सिन्ह्वाका अनुसार चीनको केन्द्र सरकारले तिब्बत र दक्षिण एसियाली जोड्ने […]