बेपत्ता भएका बालिकालाई ल्याइयाे, आज परिवारको जिम्मा लगाइने

काठमाडौं : महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका पाँच बालिकासहित सात जनाको भारतबाट उद्दार गरेर नेपाल ल्याइएको छ। उनीहरुलाई गएराति पौने ११ बजे नेपाल ल्याइएको हो।नेपाल प्रहरी र शसस्त्र प्रहरी समेतको समन्वयमा भारतबाट उनीहरुलाई सकुशल उद्धार गरि ल्याइएको हो। भंगहा नगरपालिकाका मेयर संजिव साह र ओरेक नेपाल कि लिला दियाली समेतको उपस्थितिमा नेपाल प्रहरी र शसस्त्र प्रहरी नाकामा उद्धार टोली र बालिकाहरूलाई लिन पुगेका थिए।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

सम्बन्धित सामग्री

साढे ५२ लाख पेश्की लिएर ठेकेदार बेपत्ता

हुम्ला । खार्पु चुवाँखोलामा पक्की पुल निर्माण जिम्मा लिएर साढे ५२ लाख रकम पेश्की लिएर बेपत्ता भएका ठेकेदारले अर्कै ठेकेदारलाई पुल निर्माण जिम्मा दिएका छन् । ३० चैत ०८० सम्ममा खार्पु चुवाँखोलामा पक्की पुल निर्माण गर्नेगरी एक वर्षअघि १४ असोज ०७८सम्झौता गरेको स्वच्छन्द माउन्ट पुमरी जेबि सम्झौता गरेपछि सम्पर्कविहीन थिए । स्वच्छन्द माउन्ट पुमरी जेबीले […] The post साढे ५२ लाख पेश्की लिएर ठेकेदार बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेपत्ता बालक ८ महिना पछि मुम्बईमा फेला

गत ८ महिनादेखि कपिलवस्तु  स्थित घरबाट बेपत्ता भएका एक जना बालकलाई कपिलवस्तु प्रहरीले खोज तलास गर्दै जाँदा भारतको मुम्बईमा रहेको पत्ता लगाई त्यहाँबाट झिकाएर मंगलबार उनका परिवारजनलाई जिम्मा लगाएको छ ।  २०७७ साल फागुन २९ गतेका दिन कपिलवस्तु नगरपालिका–३ का राम विक्रम तेलीका १४ वर्षीय छोरा काशीराम तेली घरबाट बेपत्ता भएका थिए । तत्पश्चात् परिवारजनले कपिलवस्तु प्रहरीमा खोज तलासका लागि निवेदन दिएका थिए ।प्रहरीले विभिन्न डिजिटल प्रविधि प्रयोग गरि खोज तलास गर्दै जाँदा  मुम्बईको डोगरी

ढलमा मान्छे बग्छ, जिम्मा कसैले लिँदैन

काठमाडौँ– यही असोज ६ गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिका, कपनस्थित मिलन चोकमा ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विश्वकर्मा आइतबार ललितपुरस्थित महाङ्काल गाउँपालिकामा वागमती नदी किनारामा मृत भेटिए । उज्ज्वलको परिवारले शव पहिचान गरेपछि प्रहरीले पोस्टमार्टमका लागि ललितपुरस्थित पाटन अस्पतालमा पठायो । अन्तिम दाहसंस्कार हुन सकेको छैन । उज्ज्वल खसेको ढल निर्माणको जिम्मा बागमती प्रदेश […]

पाँच वर्षदेखि बेपत्ता वृद्ध अस्पतालमा भेटिए

झापा– करिव ५ वर्षदेखि बेपत्ता भएका एक वृद्ध दमकस्थित कोभिड उपचार केन्द्र अस्पतालमा भेटिए पछि आफन्तको जिम्मा लगाइएको छ । पुर्ख्यौंली घर दोलखा भएका बिजुली भण्डारी कोभिड उपचार केन्द्रको आइसोलेसन सेन्टरमा भेटिएका हुन् । दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाका अनुसार सडक किनारमा ४ दिन अघि भेटिएका वृद्धलाई स्थानीयको सहयोगमा उद्धार गरि कोभिड उपचार केन्द्रको […]

माडी नदीमा बेपत्ता दुई बालिका शव फेला

अर्घाखाँची : प्युठानको माडी नदीमा बगेर  बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ।बगाएको ठाउँबाट करिब ४० किलोमिटर तल सरूमारानी गाउँपालिका-१ मा ७ वर्षीया सर्मिला थापाको शव र आठ वर्षीया बिपना थापाको शव ७५ किलोमिटर तल दाङको गढहवा गाउँपालिकामा फेला परेको हो।बाख्रा चराउन गएका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा उनीहरुको शव पाँच दिनपछि भेटिएको हो। शव आफन्तको जिम्मा लगाइएको  प्युठान जिल्ला प्रहरी  कार्यलयका प्रवक्ता देवीप्रसाद गैरेले जानक

खोलाले बगाएका अधिकारी मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्था फेला परेका छन् ।  अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले  जानकारी दिए ।बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएका अधिकारी मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्थामा फेला परेका छन् । अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले  जानकारी दिए । बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए । बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको […] The post घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सेनाद्वारा हिमपहिरोमा बेपत्ता शवको उद्धार

नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये शुक्रबार एक नेपालीको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

सडक अलपत्र छाडी ठेकेदार बेपत्ता - Naya Patrika

मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता भएका छन् । सडक निर्माण अलपत्र छाडी ठेकेदार सम्पर्कविहीन भएपछि सरोकारवालाले सडक विभागको ध्यानाकर्षण गराएका छन् ।   कांग्रेस झापा...पूरा पढ्नुहोस् »