बेपत्ता बालक ८ महिना पछि मुम्बईमा फेला

गत ८ महिनादेखि कपिलवस्तु  स्थित घरबाट बेपत्ता भएका एक जना बालकलाई कपिलवस्तु प्रहरीले खोज तलास गर्दै जाँदा भारतको मुम्बईमा रहेको पत्ता लगाई त्यहाँबाट झिकाएर मंगलबार उनका परिवारजनलाई जिम्मा लगाएको छ ।  २०७७ साल फागुन २९ गतेका दिन कपिलवस्तु नगरपालिका–३ का राम विक्रम तेलीका १४ वर्षीय छोरा काशीराम तेली घरबाट बेपत्ता भएका थिए । तत्पश्चात् परिवारजनले कपिलवस्तु प्रहरीमा खोज तलासका लागि निवेदन दिएका थिए ।प्रहरीले विभिन्न डिजिटल प्रविधि प्रयोग गरि खोज तलास गर्दै जाँदा  मुम्बईको डोगरी

सम्बन्धित सामग्री

चार हप्तादेखि बेपत्ता बालक मृत फेला

बैतडी : चार हप्तादेखि बेपत्ता बैतडीका एक बालक मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका  १४ वर्षीय रमेश भट्ट मृत  भेटिएका हुन्।रमेश पञ्चेश्वर गाउँपालिका–०३ मड्वल्या खोलाको खानेपानी ट्याङ्की नजिक झाडीमा रमेशको शव  भेटिएको आफन्त वीरेन्द्र भट्टले जानकारी दिए।  खानेपानी लाइन बनाउन गएका  स्थानीयले  उनको शव देखेका हुन्। शव सडेको अवस्थामा फेला परेको  भट्टले बताए। रमेशको टाउको र शरीरको भाग छुट्ट

सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्

काठमाडौँ –यही साउन ७ गते काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको […]

सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्

काठमाडौंको सामाखुसी खोलामा गत आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् ।

बाढीमा बेपत्ता बालक अझै भेटिएनन्, रेस्क्यु टोली चाल्नाखेल पुग्यो

आइतबार साँझ सामाखुसी खोलाले बगाएर बेपत्ता बालक अझै भेटिएका छैनन्। सशस्त्र प्रहरीको टोलीले बालकको खोजीकार्य

९ वर्षीय बेपत्ता बालक खोजिदिन अपिल

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–१ कैलासका ९ वर्षीय बालक ४ दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका–१ कैलासका मधेश शाहीका माइला छोरा धरेन्द्र शाही जयपृथ्वी नगरपालिका–१ कैलासको नजिकै पर्ने मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट गत जेठ १४ गते शनिबार बेपत्ता भएका हुन्।वेताल सामुदायिक प्राथमिक विद्यालयमा अध्ययनरत रहेका धरेन्द्र आफ्ना ठूलाबुवा शेरबहादुर शाहीसँग गोठालो गएको बुझिन आएको छ।धरेन्द्रका ठूलाबुवा भैसी फर्काउन करिब २० मिनेट टाढा गएका वेला

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ ।सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ । पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्

पाँच दिनदेखि बेपत्ता बालक मृत अवस्थामा फेला

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा ५ दिनदेखि हराएका बालकको शव छिमेकीको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको छ।मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी जितेन्द्र ठाकुरका छोरा १० वर्षीय मिठु ठाकुरको बिहीबर शव फेला परेको हो। बालकको शव छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा बोराभित्र हालेर लुकाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।आकाश गत चैत २० गते आइतबार राति ८ बजे गाउँमै न्वारानको भोज खान जाँदा हराएको भन्दै सोही राति ११ बजे मृतकको परिवारले जिल्ला प्रहरी कार्य

सत्र दिनदेखि बेपत्ता बालक मृत फेला

विगत १७ दिनदेखि बेपत्ता भएको एक बालक मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २४ गते घरबाट गोरु चराउन घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका–६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मङ्गलबार साँझ मृत भेटिएका हुन् ।पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीकाअनुसार मङ्सिर २४ गते  दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरूले खोजी सुरु गरेका थिए । फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मङ्सिरमा खबर गरेका थिए । प्रहरी नायब

कैलालीमा तीन दिनदेखि बेपत्ता बालक मृत फेला

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

बेपत्ता बालक एक हप्तापछि शकुसल फेला

खोटाङ, फागनु १३ – खोटाङमा बेपत्ता बालक हप्ता दिनपछि शकुसल फेला परेका छन् । फागुन ६ गतेदेखि सम्पर्क बिहिन बनेका हलेसी तुवाचुङ नगरपालिका–५ द...