नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा अब यस्ताे अवस्थामा मात्र स्वास्थ्य परीक्षण (सूचनासहित)

काठमाण्डाै – नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा अब कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप नलगाएका, ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका र लक्षण देखिएकाहरूको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतवार सूचना निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा गर्दै आएको स्वास्थ्य परीक्षणलाई खुकुलो बनाएको जानकारी गराएको हो । पूर्ण खोप र ७२ घण्टाभित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट भए पनि कोरोनासँग मिल्दो लक्षण भएमा भने परीक्षण गराउनुपर्ने मन्त्रालयक...

सम्बन्धित सामग्री

नेपाल प्रवेश गर्दा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने

नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।

नेपाल प्रवेश गर्दा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने

नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

बीरगञ्ज ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ । भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसिसिएमसी को निर्णय अनुसार भारतबाट आउनेलाई सबैलाई अनिवार्य […] The post वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था  गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

नेपाल प्रवेश गर्दा अनिवार्य एन्टिजेन परीक्षण

नेपाल–भारत सिमाना जोडिएको पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाले सीमा नाकामा हेल्थ डेस्क सञ्चालन गरेको छ । भारतबाट बिना परीक्षण नेपाल प्रवेश गर्दा कोरोना संक्रमण बढ्न सक्ने भन्दै नाकामा आउने नेपालीलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण र एन्टिजेन परीक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिएको छ ।

‘हटस्पट’ बाट अझै निर्बाध प्रवेश

कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन । नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो ।पछिल्लो समय दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिइरहे पनि न सीमा सिल गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ । वैशाख १ यता मात्रै भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा

सीमा नाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

विराटनगर : प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन्।भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवतजावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सीमा व्यवस्थापन गर्न निर्देशन दिएकी हुन्।भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाइएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्

नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालकसहचालकको अनिवार्य स्वास्थ्य परीक्षण

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरुले गरेका हुन् ।

रसुवागढीमा पर्यटकको स्वास्थ्य परीक्षण

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ। उक्त नाका हुँदै नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने सम्भावना भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो।

रसुवागढी नाकाबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गर्ने तयारी

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ। नाकाबाट नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो।