व्यवसायी ध्रुव थापाले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भावी नेतृत्वका लागि प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच थापाले औपचारिक रुपमा आफूसहित १८ जना केन्द्रीय सदस्यहरुको सामूहिक उम्मेदवारी घोषणा गरेका हुन् । हालका नाडाका उपाध्यक्ष समेत रहेका थापाको टिममा व्यवसायी घराना पञ्चकन्या ग्रुप अफ कम्पनी हुन्डाई, जगदम्बा मोटर्स टिभीएसदेखि महिन्द्रा, इसुजु, बीवाईडी, बजाज लगायत, ट्रायर, ट्युव, लुब्रिकेन्ट लगायतका व्यवसायीहरुको समर्थन रहेक