कसले पार्टी फुटाउन खोज्दैछ भन्ने कुरा दुनियाँलाई थाहा छ, त्यसको नेतृत्व अहिले माधव नेपालले गर्नुभएको छ : शेरधन राई (भिडिओसहित)

काठमाडौं, १० बैशाख । प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा नेकपा (एमाले) का प्रभावशाली नेता शेरधन राईले माधव नेपाल पक्षधरले पार्टी हितविपरित काम र गतिविधि गरेको टिप्पणी गरेका छन्। आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले माधव नेपाल पक्षधर नेताहरुलाई बैठकमा आउनको लागि आव्हान गरेका […]

सम्बन्धित सामग्री

प्रचण्डलाई सफल प्रधानमन्त्री बनाउँछौं– शेरधन राई (भिडियोसहित)

काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता शेरधन राईले अहिलेको सत्ता गठबन्धनले नेपाली राजनीतिलाई सकारात्मक दिशातर्फ लैजाने बताए । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विकास र समृद्धिको नेतृत्व गर्ने सफल प्रधानमन्त्री बनाउने बताएका हुन् । ‘प्रचण्डलाई नेपाली जनताले सफल प्रधानमन्त्रीको […]

प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनुपर्छ भन्नु अनैतिक: शेरधन राई

काठमाडौं, ४ माघ । नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राई नेपाली कांग्रेस विपक्षी दलको समेत हैसियत गुमाएर नांगिइसकेको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस अहिले अत्यन्त कमजोर र विवेक गुमाएको अवस्थामा छ । राष्ट्रिय सहमतिका नाममा उसले सत्ताका लागि ढोक्सा थापेको हाम्रा अध्यक्ष केपी शर्मा ओलीले बताइसक्नुभएको छ । विपक्षी दलको समेत हैसियत गुमाएर […]

भोजपुरमा शेरधन राई झण्डै २ हजार मतले पछाडि

भोजपुर – भोजपुरमा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार शेरधन राई पछि पर्नुभएको छ । उहाँलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले १९ सय ८५ मतान्तरसहित पछि पार्नुभएको हो । पछिल्लो मत परिणाम अनुसार राईले ७ हजार ८० मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका सुदन किराँतीले ९ हजार ६५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपालका लागि नेपाली पार्टीका उम्मेदवार डा. सुरेश बस्नेतले ४०३ मत पाउनुभएको छ ।

भोजपुरमा माओवादीका सुदन किराँतीको अग्रता फराकिलो, शेरधन राई पछि परे

काठमाडौं, ७ मंसिर । भोजपुरमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदन किराँतीले अग्रता फराकिलो बनाएका छन् । उनले एमालेका शेरधन राईलाई पछि पारेका छन् । किराँती शेरधनभन्दा १९८५ मतले अगाडि छन् । किरातीले ९०६५ मत प्राप्त गर्दा एमालेका राईले ७०८० मत प्राप्त गरेका छन्। किराँती ०७४मा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।

भोजपुरमा एमालेका शेरधन राई र माओवादीका सुदन किरातीबीच कडा टक्कर

काठमाण्डाै – भोजपुरमा नेकपा एमालेका उम्मेदवार तथा पूर्व मूख्यमन्त्री शेरधन राई र नेकपा माओवादी केन्द्रका सुदन किरातीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । दुवै उम्मेदवार झिनो मतले अघि-पछि भइरहेका छन् । ८ सय मत गन्दा राई र किराती दुवैले समान ३ सय ५१ मत पाएका छन् ।

भोजपुरमा ३०० मत गन्दा शेरधन राई र सुदन किराँतीलाई बराबर मत

काठमाडौँ – भोजपुरमा नेकपा एमालेका उम्मेदवार शेरधन राई र माओवादी केन्द्रका सुदन किराँतीबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ३०० मत गणना हुँदा राई र किराँतीले समान १३६ मत ल्याएका छन्। प्रदेशसभा १ तर्फ ३०० मत गणना हुँदा एकीकृत समाजवादीका राजेन्द्र राईले १३८ र एमालेका हरि राईले ८१ मत पाएका छन्।

गठबन्धन घातक : शेरधन राई

प्रदेश १ का पहिलो मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य शेरधन राईले अहिलेको अवस्थामा देश आउनुमा काँग्रेस र एमाले जिम्मेवार भएको बताएका छन् । विराटनगरमा आज संचारकर्मीसँग कुरा गर्दै राईले ०४६ सालको परिवर्तन पछि मुलुकलाई सही ढंगले लैजान नसक्दा अहिलेको अवस्था आएको बताए । उनले यो विषयमा आवश्यक समीक्षा गर्नुपर्नेमा जोड दिए । ‘मुलुक यो खण्डमा आइपुग्नुको कारण नेकपा एमाले र नेपाली कांग्रेस नै जिम्मेवार हुन् । ०४६ सालको निर्वाचन पछि आजको जनताको अपेक्षा पुरा गर्ने गरी काँग्रेस र एमाले