माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनको मतपरिणाम आएपछिको अवस्था र बजेट अधिवेशन पनि भएकाले छलफलका लागि बैठक बोलाइएको हो। नीति तथा कार्यक्रम र बजेटबारे आजको बैठकमा छलफल केन्द्रित भएको एक सांसदले जनाए । आज सरकारले नीति तथा कार्यक्रम पेश […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको संसदीय दलको बैठक शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्नेछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले संसदीय दलको नेता पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रियसभामा […]

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

काठमाडौं, १० जेठ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनको मतपरीणाम आएपछिको अवस्था र बजेट आउन लागेको भन्दै संसदीय दलको बैठक बोलाएको हो । अहिले अध्यक्ष पुष्पकमल दाहालले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् । आज सरकारले नीति तथा […]

माओवादी संसदीय दलको बैठक बस्दै

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्तारुढ दलमा सहमति बनेसँगै नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अ

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी, एमसीसीबारे के गर्ला ?

काठमाडौं, ४ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ। एमसीसीबारे निर्णय लिनको लागि बैठक सुरु भएको एक सांसदले जनाए । सिंहदरबारस्थित दलको संसदीय दलको कार्यालयमा बैठक जारी छ । यसअघि माओवादी केन्द्रले आफ्ना जनवर्गीय संगठनहरुलाई एमसीसीको विरोधमा सडकमा उतारेको छ । प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि […]

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । प्रतिनिधिसभाको बैठक अघि माओवादीले संसदीय दलको बैठक राखेको हो । सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको बैठकले एमसीसी सम्झौता बैठकमा पेश भएको खण्डमा के गर्ने भन्ने निर्णय पनि गर्ने बुझिएको छ । […]

माओवादी संसदीय दलको बैठक बुधबार बस्ने

काठमाडौं, फागुन ३ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बुधबार बिहान बस्ने भएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार दिउँसो १ बजे संसद बैठक बस्नु अघि समसामयिक विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठकको तयारी गरिएको जानकारी गराउनुभयो । संसद्मा सत्तारुढ गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना […]

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी

न्युज अफ नेपाल, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको बैठक बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदमा कडारुपमा प्रस्तुत हुने देखिएपछि सत्तारुढ दल माओवादी केन्द्र कसरी प्रस्तुत हुन्छ भन्ने चासो । […]

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको हो ।प्रधानमन्त्रीले शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि माओवादीका सासंदहरु छलफलमा जुटेका हुन । त्यस्तै बैठकमा पार्टीको रणनीतिबारे समेत छलफल भएको छ । संघीय संसदका दुवै सदनको बैठक आज ४ बजे बस्दैछ

कांग्रेस र माओवादी केन्द्र संसदीय दलकाे बैठक बस्दै

काठमाडाैं।सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ।बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने माओवादी केन्द्रको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ।सर्वोच्च अदालतको फैसलाबाट दोस्रोपटक पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकअघि संसदीय दलको बैठक बस्न लागेको हो।कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने जनाइएको छ।