मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

जनकपुरधाम : महोत्तरीमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।इलाका प्रहरी कार्यालय बर्दिवासको अनुसार मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो।मंगलबार साझ बर्दिवास-४ विश्वकर्मा चोक (पन्चधुरा मन्दिर जाने गेट, पूर्वपश्चिम लोकमार्ग) अगाडि भएको उक्त दुर्घटनामा ज१२प २९६१ नं.को मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका-३ गौरीडाँडा बस्ने २६ वर्षीय सुरज तामाङ र प्र २-०१-००२प-०५९७ नम्बरको मोटरसाइकल चालक सर्लाहीको ईश्वरपुर नगरपालिका १

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

उदयपुर जिल्लाको दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ ।बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश१–०२–०४६प ४५३५ नंको मोटरसाइएकलमा सवार तामाङ तीव्रगतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भई दुर्घटना हुँदा उपचारका लागि तत्काल सप्तरी कञ्चनपुरस

उदयपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

उदयपुर जिल्लाको दुइटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

उदयपुर– उदयपुर जिल्लाको दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ । बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६प ४५३५ नंको […]

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट भालुबाङ्ग जाँदै गरेको लु ४० प ४९२२ नम्बरको मोटरसाइकल शुक्रबार राति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटना हुँदा मोटरसाइकलमा चढेका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राप्ती गाउँपालिका–६ लठ्ठहवा बस्ने ३६ वर्षीय सुलेश चौधरी र ३६ वर्षकै लाहनु चौधरीको […]

झापाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, दुई घाइते

काठमाडौं । झापाका छुट्टाछुट्टै स्थानमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कन्काई नगरपालिका–९ मा राति पौने १० बजे मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । प्रदेश-१-०२-०४०-प ७६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको नालामा पल्टिँदा मोटरसाइकल चालक सप्तरीको […]

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौँ१८ साउन । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुई जनाको ज्यान गएको छ । बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताए । दुर्घटनाबाट मोटरसाइकल चालक बाणगङ्गा–२ निवासी २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको ज्यान […]

सवारी साधन दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ,२९ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय ईश्वर तामाङ्ग र २६ वर्षीय अमिना तामाङ्ग (बाबु छोरी) रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय एनएल […]

काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजे खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगरको मृत्यु भएको प्रहरी प्रभाग […]

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले मापसे गरेर सवारी साधन च

कैलालीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

धनगढी । कैलालीको टीकापुर नगरपालिका–२ विकास टोलमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ । से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र […] The post कैलालीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.