झापाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, दुई घाइते

काठमाडौं । झापाका छुट्टाछुट्टै स्थानमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कन्काई नगरपालिका–९ मा राति पौने १० बजे मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । प्रदेश-१-०२-०४०-प ७६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको नालामा पल्टिँदा मोटरसाइकल चालक सप्तरीको […]